नेताहरु व्यक्तिगत् स्वार्थभन्दा माथि उठ्न नसकेको बाबुरामको आरोप « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


नेताहरु व्यक्तिगत् स्वार्थभन्दा माथि उठ्न नसकेको बाबुरामको आरोप


0
Shares

जनकपुर, साउन ५ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधानमा रहेको त्रुटिलाई संशोधन गर्दै राष्ट्रको समग्र विकासमा लाग्नुपर्ने बताएका छन् ।

बुधबार जनकपुरमा प्रदेशपत्र साप्ताहिकको विमोचन गर्दै उनले दलका नेताहरु व्यक्तिगत् स्वार्थभन्दा माथि उठ्न नसकेको आरोप लगाए ।

कार्यक्रममा नयाँ शक्तिका नेता–कार्यकर्ता तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।