Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


पहिरोले घर बगायो, एक बालिका बेपत्ता

प्यूठान, साउन ७ । अविरल वर्षासँगै आएको पहिरोले प्यूठानको फोप्ली गाविस–९ बागेसालमा दुई घर बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा ओविराम घर्तीकी १२ वर्षीया छोरी बालमती रहेकी

पहिरोले सिद्धार्थ राजमार्गमा यातायात अवरुद्ध

पाल्पा, साउन ७ । अविरल बर्षासँगै गएराति सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान–५ सिद्धबाबामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा पाल्पा, बुटवल, पोखरा, स्याङ्जा, गुल्मीलगायतका जिल्ला पुग्ने यात्रु

संसद बैठक अघि नै सहमति जुटाउने प्रयासमा दलहरु

काठमाडौं, साउन ७ । बजेट आश्रित विधेयक र प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा कुन पहिले अघि बढाउने भन्ने विषयमा विवाद भएपछि प्याकेजमै सहमति खोज्न भन्दै शीर्ष नेताहरु आज पनि छलफलमा जुटेका छन्

Pushpa Lal being commemorated

Kathmandu, July 22: The 38th Memorial Day of Pushpa Lal Shrestha, the founder general-secretary of Communist Party of Nepal, is being observed today by organizing different programmes. The CPN was

प्रधानमन्त्री केपी ओलीलाई प्रवासबाट खुला पत्र

तीर्थराज भट्टराई–सम्माननीय प्रधानमन्त्री ज्यू,न्यानो अभिवादन,देशको स्वाभिमानको रक्षा गर्नलार्इ नियम संगत ‘हटेर हैन, डटेर लड्ने’ तपार्इको साहसलार्इ फेरि पनि सलाम गरेँ । तपार्इको यो साहसले नेपालीहरु सत्यबाटोमा सधैँ लागि रहन्छ्न् अनि

तोराखेतमा लगातार पहिरो, १२ घरपरिवार विस्थापित

म्याग्दी, साउन ७ । म्याग्दीको भकिम्ली–९ तोराखेतमा लगातार पहिरो गएपछि स्थानीय त्रसित भएका छन् । बुधबार बिहानदेखि पहिरो जान थाले पनि अझै नरोकिएको स्थानीयले बताएका छन् । पहिरोले १ घर

बसपार्क अव्यवस्थित हुँदा यात्रुलाई सास्ती (भिडियो)

डिल्लीराज पन्त-महेन्द्रनगर, साउन ७ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित बसपार्क अव्यवस्थित हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । लामो समयदेखि बसपार्कको मर्मत तथा सरसफाई नहुनुका साथै छाडा पशुका कारण दुर्घटनासमेत बढेको छ

बेलायती साईकल राईडर क्रिस फुम अग्रस्थानमै, उपाधि जित्ने सम्भावना बलियो

पेरिस, साउन ७ । बेलायती साईकल राईडर क्रिस फुम यो वर्षको टुर डे फ्रान्स साईक्लिङ प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । रेस अन्तर्गत हिजो सम्पन्न १८ औं चरणको व्यक्तिगत टाईम

मध्यरातमा आएको बाढीले परासी बजार डुबानमा, छतमा बसेर रात काटे स्थानीयले (भिडियो)

परासी, साउन ७ । अविरल वर्षासँगै नवलपरासीको झरही र रावण खोलामा आएको बाढीले परासी बजार डुबानमा परेको छ । गएराति परासीमा बाढी आएपछि सर्वसाधारण त्रसित भएका छन् । बाढीले शहर

कश्मीर क्षेत्रमा चिनियाँ र पाकिस्तानी सेनाको संयुक्त गस्ती, भारत तनावमा

कश्मीर, साउन ७ । भारत अधिनस्थ कश्मीर क्षेत्रमा हिंसा भड्किरहेकै समयमा पाकिस्तान अधिनस्थ कश्मीर क्षेत्रमा चिनियाँ र पाकिस्तानी सेनाले संयुक्त गस्ती गरेका छन् । चिनियाँ सरकारी संचारमाध्यमले कश्मीर क्षेत्रमा चिनियाँ