Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


तिनाउ नदीमा पानीको बहाव उच्च, बस्ती नै जोखिममा, यस्तो छ अवस्था (भिडियोसहित)

केशव भण्डारी (इमेज)बुटवल, साउन ७ । रुपन्देहीको बुटवल भएर बग्ने तिनाउ नदीमा पानीको बहाव उच्च भएको छ । जसका कारण नदीको बहाब क्षेत्र आसपासका बस्ती जोखिममा परेका छन् । देवीनगर,

२९ जना सवार भारतीय सैनिक विमान सम्पर्कविहीन

काठमाडौं, साउन ४ । भारतीय सैनिक विमान शुक्रबार उडान भरेको केही समयमा नै सम्पर्कविहीन बनेको छ । शुक्रबार बिहान चेन्नईबाट पोर्ट ब्लेयरका लागि उडान भरेको मालबाहक सैनिक विमान ‘एएन ३२’

नेवि संघ समस्या समाधान कार्यदलले दियो अनशन बस्ने चेतावनी

काठमाडौं, साउन ७ । नेपाल विद्यार्थी संघका नेताहरुले संगठनभित्रको विवाद मिलाएरमात्रै ११औं महाधिवेशन गर्न माग गरेका छन् । नेवि संघ समस्या समाधान कार्यदलले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी ११औं महाधिवेशनका

मानव ओसार–पसार गरी धर्म परिवर्तन गराउनेलाई जेल

ललितपुर, साउन ७ । मानव ओसार–पसार गरी धर्म परिवर्तन गराउन खोज्ने चिनिमाया तामाङलाई जिल्ला अदालत ललितपुरले बिहीबार पूर्पक्षका लागि जेल चलान गरेको छ । धनकुटा जिल्ला धनकुटा नगरपालिका–४ बस्ने तामाङले

दिउँसो २ बजेका लागि बोलाइएको संसद बैठक अझै बस्न सकेन

काठमाडौं, साउन ७ । बजेटसम्बन्धी आश्रित विधेयक या प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव कुन पहिले अघि बढाउने भन्ने विषयमा विवाद भएपछि ‘प्याकेज’मै सहमति खोज्न भन्दै शीर्ष नेताहरु शुक्रबार (आज) पनि छलफलमा जुटेका

काठमाडौं केन्द्र बनाएर भूकम्प गयो

काठमाडौं, साउन ७ । शुक्रबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार दिउँसो २ बजेर ४० मिनेटमा काठमाडौंको कीर्तिपुर आसपास केन्द्रबिन्दू भएर ३.७ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प

मुस्ताङको युरोनियमको सुरक्षा नेपाली सेनाले गर्ने, यस्ता छन् मन्त्रिपरिषदको निर्णय

काठमाडौं, साउन ७ । मन्त्रिपरिषदको शुक्रबारको बैठकले राष्ट्रिय आमसञ्चार नीति, २०७३ स्वीकृत गरेको छ । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही साउन ५ गते आफ्नो प्रतिवेदन