Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


आइएमईबाट रहस्यमय तरिकाले पाँच लाख ३५ हजार रुपैयाँ चोरियो

दाङ, भदौ ६ । दाङको तुलसीपुरस्थित एउटा आइएमईबाट रु पाँच लाख ३५ हजार नगद चोरी भएको छ । तुलसीपुरको केन्द्रबिन्दू मानिने बीपी चोकस्थित राप्ती मनी ट्रान्सफर्मरबाट सोमबार बिहान १ बजे

ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

रौतहट, भदौ ६ । रौतहटको सखुअवा धमौरा गाविस–८ धमौरामा सोमबार ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गरुडा नगरपालिका–११ का ट्याक्टरचालक अब्दुल मियाँ र सोही ठाउँका शेख

विद्यार्थीका साझा मुद्दामा विद्यार्थीबीच एकता हुनुपर्छ : महर

काठमाडौं, भदौ ६ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आफूले सबै विद्यार्थी संगठनको एकतामा जोड दिने बताएका छन् । नेपाल विद्यार्थी संघ पद्मकन्या क्याम्पसले सोमबार राजधानीमा गरेको चियापान तथा

प्रधानमन्त्रीले भारत र चीनमा सरकारको विशेष दूत पठाउनु कति जायज ?(भिडियो)

-सरस्वती कर्माचार्य, ईमेज काठमाडौं, भदौ ६ । सामान्यतः दुई देशबीच अविश्वास सृजना भएको अवस्थामा विशेष दूत पठाउने गरिन्छ । त्यो पनि यस्तो अवस्थामा त्यो जिम्मेवारी परराष्ट्रमन्त्रीलाई नै दिने गरिन्छ ।

University teachers resign after new ruling

Chitwan, Aug 22: Many teachers of community as well as private colleges have begun resigning after the local administration began a monitoring on teachers teaching in two or more colleges

भारतका विभिन्न राज्यमा भीषण बर्षा, २५ जनाको मृत्यु

काठमाडौं, भदौ ६ । भारतका विभिन्न राज्यमा भीषण बर्षा पछिको बाढीका कारण कम्तिमा २५ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा बाढीमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

तत्काल सरकारमा जाने कुनै योजना छैन्: अध्यक्ष यादव

राजविराज, भदौ ६ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारमा जाने कुनै योजना नरहेको बताए । सप्तरीको राजविराजमा आज गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारमा जाने विषयमा

दाहालको विश्वासको अन्तिम परीक्षा हो, यो : ज्ञानेन्द्रबहादुर कार्की ,केन्द्रीय सदस्य नेपाली कांग्रेस ।

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की पार्टी भित्र शालिन व्यक्तिका रुपमा चिनिन्छन् । पार्टी सभापति शेरबहादुर देउवाका निकट मानिने कार्की पार्टीभित्र निर्णयक तहमा रहेर पनि आफूलाई  प्रचारमा ल्याउन चाहदैनन् । पार्टीले

दाङमा गोली हानी दुई जनाको हत्या

दाङ, भदौ ६ । दाङमा गोली हानी दुई जनाको हत्या भएको छ । गढुवा गाविस–५ खबरीमा आइतबार राति गोली हानी स्थानीय राजु रोका र कालु रोकाको हत्या भएको हो ।

प्रशासनको निगरानीपछि प्राध्यापकद्वारा धमाधम राजीनामा

चितवन, भदौ ६। स्थानीय प्रशासनले एउटै सिफ्टमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाउने प्राध्यापकमाथि निगरानी थालेसँगै यहाँका सामुदायिक र निजी क्याम्पसका प्राध्यापकहरुले राजीनामा दिन थालेका छन् । सरकारी र सामुदायिक