Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


तीनबर्ष अघि दुर्घटना परी अर्धचेत भएका पूर्वमन्त्री खपाङ्गीको मृत्यु

काठमाडौं, भदौ १२ । पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको मृत्यु भएको छ । काठमाडौ बाँसबारीस्थित न्यूरो अस्पतालमा ७० वर्षको उमेरमा उनको निधन भएको गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापाले जानकारी दिएका

चेल्सी, म्यान्चेस्टर युनाईटेड र आर्सनल विजयी

काठमाडौं, भदौ १२ । इङ्लिश प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएका खेलमा शिर्ष क्लवहरु चेल्सी, म्यान्चेस्टर युनाईटेड र आर्सनल विजयी भएका छन् । नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको प्रशिक्षणमा शत

अपराधी पक्रने प्रहरी कमिसन खाने कर्मचारी

काठमाडौं, भदौ १२ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार अदालतद्वारा एक–एक वर्ष कैद र सात लाख ३१ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका मोहम्मद अनवर तथा मोहम्मद वसिमलाई पक्राउ गर्‍यो

श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनभिज्ञ

काठमाडौं, भदौ १२ । लागूपदार्थ कारोबार अभियोगमा वर्षैंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ । पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तमाङ

उपत्यकामा सबैभन्दा बढी महंगी

काठमाडौं, भदौ १२ । सरकारी संयन्त्र जनताप्रति उत्तरदायी हुन नसक्दा उपभोक्ताले चर्को महंगीको सामना गर्नुपरेको छ । सरकारी तथ्यांकले नै पहिलो पटक मूल्यवृद्धिको सूचकाँक दोहोरो अंकमा रहेको देखाएको छ ।

विदेशका जेलमा ८६३ नेपाली, जेलमा दुई थरी नेपाली

काठमाडौं, भदौ १२ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरु भयो । मदिरा सेवन गरी तिमल्सिनाले

दोहोरो भूमिकामा मधेसी मोर्चा

काठमाडौं , भदौ १२ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनले दबाब बढाउन सत्तापक्ष र प्रतिपक्ष दुवै भूमिका निर्वाह गर्ने रणनीत तय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई मतदान

पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल जारी

काठमाडौं, भदौ ११ । दोस्रो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोस्रो दिन शनिबार आठओटा खेल भएका छन् । कीर्तिपुरस्थित पुष्पसदन आवासिय माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा सिनियरतर्फ कमल इंग्लिस

एक करोड राशीको इन्द्रभक्त श्रेष्ठ कोष स्थापना

काठमाडौं, भदौ ११ । चेम्बर आन्दोलनका अभियान्ता एवं उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष स्व. इन्द्रभक्त श्रेष्ठको नाममा एक करोड रुपैयाँ राशीको अक्षयकोष स्थापना गरिएको छ । स्व.

रोजगारदाता र श्रमिकबीच राम्रो सम्बन्ध होस् भन्ने सरकारको चाहना छैन : मुरारका

काठमाडौं, भदौ ११ । निजी क्षेत्रका अगुवाहरुले निजी क्षेत्रबीचको एकतामा जोड दिएका छन् । निजी क्षेत्रलाई चौतर्फीरुपमा दबाब र आक्रान्त पारिएको भन्दै उनीहरुले एक भएर अगाडि बढ्न आग्रह गरेका हुन्