दीर्घराज उपाध्याय (इमेज)कैलाली, भदौ १६ । सेती अञ्चल अस्पताल धनगढीमा १० जना बिरामीमा स्क्रब टाइफसको संक्रमण भेटिएको छ । उपचारका लागि आएकामध्ये १४ जनाको रगत परीक्षण गर्न काठमाडौं पठाउँदा १०
रवीन्द्र गौतम (इमेज)दोलखा, भदौ १६ । दोलखाको लामाबगर–४ छेचोतमा बुधबार राति गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ । पहिरोले पुरिएका चारजना बेपत्ता छन् । मृत्यु हुनेमा स्थानीय मंगले तामाङकी
भाद्र कृष्ण औंसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व अथवा कुशे औंसीको दिन राजधानीको गोकर्णेश्वरमा लाग्ने मेलाका केहि तस्बिरहरु । तस्बिरः सुनिल/ ईमेजखबर
-अनिल तिवारी, ईमेज वीरगन्ज, भदौ १६ । दिनदिनै बढ्दै गएको महंगीले जनताको ढाड सेकिँदै गएको छ । महँगीका कारण निम्न आय भएकाहरुको दैनिकी नै कष्टकर बनेको छ । खाद्यान्नलगायत दैनिक
काठमाडौं, भदौ १६ , पछिल्लो समय मातृभाषा प्रयोग गर्नेको संख्या कम हुँदै गएकोमा सरोकारवाला पक्षले चिन्ता र चासो व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले नेपालभाषा संकटमा परेको स्वीकार
काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले संविधान कार्यान्वयनलाई प्रमुख प्राथमिकता मानेर सरकार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेस नवनियुक्त मन्त्रीहरुलाई सम्मान गर्दै सरकार
काठमाडौं, भदौ १६ । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मेक्सिको र अमेरिकाको सीमामा लगाइने पर्खालको सम्पूर्ण खर्च मेक्सिकोले बेहोर्ने बताएका छन् । मेक्सिको भ्रमणबाट फर्किएपछि एरिजोनामा आयोजना गरिएका
-प्रदिप पौडेल, ईमेज पोखरा, भदौ १६ । मुल्यवृद्धिलाई सरकारले नियन्त्रण गर्न नसक्दा उपभोक्ताको दैनिकी कठिन हुंँदै गएको छ । मुल्यवृद्धिको मार विपन्नदेखि सम्पन्न वर्गका परिवारलाई समेत परेको छ । पर्यटकीय
Pathari (Morang), Sept 1: A group of students at the Manmohan Memorial Polytechnic (MMP) at Hattimuda, Sunsari district have invented an irrigation machine and thresher that run on solar power.
जुम्ला, भदौ १६ । बुधबार राति जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियारसहित पाँचजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र