Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


पोखरामा बाढीले बगाएर एकको मृत्यु, एकजना बेपत्ता

पोखरा, असोज २ । शनिबार राती भएको ठूलो बर्षापछिको बाढीले बगाउँदा पोखरामा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा पोखराको लामाचौरनजिक कृष्णबहादुर थापा

गणेशमान सिहंको आज स्मृति दिवस मनाईंदै, यस्तो छ संघर्षको इतिहास

काठमाडौं, असोज २ । वि.स.२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको आज(आइतबार) स्मृति दिवस मनाईंदैछ । सिंहको स्मृतिमा विभिन्न कार्यक्रम गरिदैछन् । १९७२ सालमा

म्यान्चेस्टर सिटी, आर्सनल र लेष्टर सिटी विजयी

काठमाडौं, असोज २ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएका खेलहरुमा म्यान्चेस्टर सिटी, आर्सनल र लेष्टर सिटी विजयी भएका छन् । लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले

ट्युमरको शल्यक्रिया गर्न पूर्वराष्ट्रपति यादव अमेरिका जाने

काठमाडौं, असोज २ । पूर्वराष्ट्रपति रामवरण यादव उपचारका लागि आज (आइतबार) अमेरिका जाने भएका छन् । पूर्वराष्ट्रपतिको सचिवालयले शनिबार विज्ञप्ति जारी गरी चिकित्सकले प्रोस्टेट ट्युमर (क्यान्सर) लाई जतिसक्दो चाँडो सुरक्षित

के कुरा भएको थियो प्रचण्ड-मोदी वार्तामा ?

काठमाडौं, असोज २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए । उच्च

मोदीजीसँग दिल खोलेर कुरा भयो : प्रधानमन्त्री

काठमाडौं, असोज २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटमा दिल खोलेर कुराकानी भएको र अब नेपाल–भारतबीच असमझदारी अन्त्य भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भारत

प्रधानमन्त्रीले गरे भारतीय जलविद्युत् आयोजनाको अवलोकन, भने–‘सीप अनुशरण गर्नुपर्छ’

हरि लामिछाने (रासस) नयाँदिल्ली, असोज १ । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार हिमाञ्चल प्रदेशमा रहेको नाथ्पा झाँक्री जलविद्युत् आयोजनाको स्थलगत् अवलोकन गरेका छन् । प्रधानमन्त्री दाहाल

भृकुटीमन्डपमा खाद्य तथा पेय एवं आतिथ्य सत्कार मेला

काठमाडौं, असोज १ । राजधानीको भृकुटीमन्डपमा जारी खाद्य तथा पेय एवं आतिथ्य सत्कारसम्बन्धी मेलामा सर्वसाधारणको भीड लागेको छ । शुक्रबारदेखि सुरु भएको तीनदिने आतिथ्य मेलामा सर्वसाधारण्को उत्साहजनक सहभागिता रहेको हो

चःमति बहुउद्देशीय सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा

काठमाडौं, असोज १ । चःमति बहुउद्देशीय सहकारी संस्थाको दशौं वार्षिक साधारणसभाले पूर्णकाजी ज्यापूलाई अध्यक्ष पदमा निर्विरोधरुपमा पुनःनिर्वाचित गरेको छ । आर्थिक बर्ष २०७२/७३ मा संस्थाको शेयरपुँजी १ करोड ३४ लाख

कैलाशकूट बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा

काठमाडौं, असोज १ । कैलाशकूट बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७२/७३ मा संस्थाको शेयरपुँजी ५७ लाख ८० हजार पुगेको