काठमाडौं, असोज १ । चःमति बहुउद्देशीय सहकारी संस्थाको दशौं वार्षिक साधारणसभाले पूर्णकाजी ज्यापूलाई अध्यक्ष पदमा निर्विरोधरुपमा पुनःनिर्वाचित गरेको छ ।
आर्थिक बर्ष २०७२/७३ मा संस्थाको शेयरपुँजी १ करोड ३४ लाख पुगेको र १८ करोड ७१ लाख बढीको कारोबार गरेको जनाइएको छ ।
साथै यस अवधिमा १७ लाख ७२ हजार नाफा कमाएको संस्थाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्