Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


एक दशक बित्दासमेत न्याय नपाएको द्वन्द्व पीडितको गुनासो

काठमाडौं, असोज २ । गणतन्त्र स्थापना भएको नाममा सरकारले द्वन्द्वको घाउ बिर्सन खोजेको भन्दै द्वन्द्व पीडितले सरकारको ध्यानाकर्षण गराएका छन् । द्वन्द्वको एक दशक बितिसक्दा समेत पीडितले न्याय नपाएको तथा

संविधान संशोधनका नाममा देश टुक्र्याउने षडयन्त्र : गौतम

विराटनगर, असोज २ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधनको नाममा देश टुक्र्याउने षड्यन्त्र भईरहेको बताएका छन् । आइतबार विराटनगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले भर्खरै जारी गरिएको

प्रधानमन्त्रीको भारत भ्रमण सफल : अध्यक्ष मुरारका

काठमाडौं, असोज २ । नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको जनाएको छ । भ्रमण राजनीतिक एवं आर्थिक दुबै हिसाबले सफल भएको जिकिर महासंघका अध्यक्ष पशुपति

पारा ओलम्पिकमा दुःखद घटना, प्रतिश्पर्धाकै क्रममा साइक्लिस्टको निधन

रियो, असोज २ । ब्राजिलमा भइरहेको पारा ओलम्पिक प्रतियोगितामा एक प्रतिश्पर्धीको निधन भएको छ । पुरुषतर्फको सी–४/सी–५ साइकल रेसका क्रममा इरानका साइक्लिस्ट बहमान गोल्बरर्नेजहादको निधन भएको हो । अन्तर्राष्ट्रिय पारा

संविधान दिवसका अवसरमा सभामुखको आग्रह– ‘सबै दल एकताबद्ध हुनुपर्छ’

काठमाडौं, असोज २ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भएको एक वर्ष पुरा भएको अवसरमा आइतबार राजधानीमा कार्यक्रम गरी पहिलो संविधान दिवस मनाइएको छ । व्यवस्थापिका संसद सचिवालयले संसद

नेपालको आन्तरिक विषय अन्तर्राष्ट्रियकरण गरिनु लज्जास्पद : राई

काठमाडौं, असोज २ । नेकपा एमालेका नेता एवम् पूर्व संचारमन्त्री शेरधन राईले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तब्यमा नेपालको संविधान संशोधनको विषय उल्लेख गरिनु दुःखद भएको बताएका

सातदोबाटोले बाँसबारीलाई पराजित गर्दा ब्वाइज युनियन र नयाँबस्तीको बराबरी

काठमाडौं, असोज २ । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लव विजयी भएको छ । सशस्त्र मुख्यालय हलचोकमा भएको खेलमा सातदोबाटोले बाँसबारी क्लवलाई १–० ले हरायो । खेलको

आइतबार शेयरमा दोहोरो अंकको गिरावट

काठमाडौं, असोज २ । आइतबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आयो । यसदिन नेप्से साढे १० अंकले घटेर १८०४ विन्दुमा आइपुग्यो । वाणिज्य बैंक र बीमा समुहमा उच्च

न्यू डायमण्ड र पुलिस उपाधि नजिक

काठमाडौं, असोज २ । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि नैकापको न्यू डायमण्ड एकेडेमी र विभागीय टोली नेपाल प्रहरीबीच प्रतिस्पर्धा

प्रधानमन्त्रीले राष्ट्रियतामाथि कलंकको टीका थापेको ओलीको आरोप

पोखरा, असोज २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणबाट नेपाली राष्ट्रियतामाथि कलङ्कको टीका लगाएको आरोप लगाएका छन् । नेकपा एमाले प्रदेश नम्बर ४ को