Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


विमानस्थलबाट विप्लव माओवादीका कार्यकर्ता पक्राउ

काठमाडौं, असोज २ । भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । देशको हित विपरित संयुक्त विज्ञप्ति जारी गरेको

रुखका जराबाट बन्यो यति मोहक कला, प्रत्येक कलामा कविले गरे रचना

काठमाडौं, असोज २ । कलाकार एवं साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले रुखका जराबाट बनाएको ‘जरा–कला’ आइतबारदेखि काठमाडौंको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनमा राखिएको छ । राष्ट्रकवि माधव घिमिरे एवं संस्कृतिविद् सत्यमोहन जोशीले संयुक्त

कश्मीरमा आतंकवादी हमला, १७ भारतीय सैनिकको मृत्यु

नयाँ दिल्ली, असोज २ । भारत प्रशासित कश्मीरमा आतंकवादी समूह र भारतीय सैनिकबीच भएको सशस्त्र संघर्षमा २१ जना मारिएका छन् । मारिनेमा १७ जना सैनिक छन् भने चारजना आतंकवादी रहेको

ट्रकसँग ठोक्कियो एम्बुलेन्स, एकजनाको मृत्यु

चितवन, असोज २ । पूर्वी चितवनको रत्ननगरपालिका–७ स्थित टिकौली जंगलमा आइतबार दिउँसो ट्रक र एम्बुलेन्स ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भरतपुरबाट टाँडी जाँदै गरेको ग२च १२७१

PM Dahal returns home

Kathmandu, Sept 18: Prime Minister Pushpa Kamal Dahal today returned home after completing his four-day state visit to India. The Prime Minister was welcomed home by Speaker Onsari Gharti, Deputy

सप्तकोशीमा बारम्बार डुंगा दुर्घटना हुनुमा कसको कमजोरी ? (भिडियो रिपोर्ट)

रत्न आचार्यसुनसरी, असोज २ । सुनसरीको श्रीलंका टापुका बासिन्दाले सप्तकोसीमा डुंगा तर्दा बारम्बार दुर्घटनामा परी ज्यान गुमाउँदै आएका छन् । स्थानीय प्रशासनले न नियम विपरीत चलाइएका डुंगाहरु नियन्त्रण गर्न सकेको

गुडिरहेको टिफरको ट्यांकी खस्दा मोटरसाइकल चालकसहित दुईजना घाइते

रुपन्देही, असोज २ । रुपन्देहीको सैनामैना नगरपालिका ७ स्थित सडकखण्डमा गुडिरहेको टिफरको तेलको ट्याङकी खसेर लाग्दा मोटरसाईकल चालकसहित २ जना घाईते भएका छन् । आइतबार दिउँसो साढे १२ बजे महेन्द्रराजमार्गमा

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं, असोज २ । प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारतको चारदिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी

डुंगा डुब्दा बेपत्ता १० मध्ये एकजना सम्पर्कमा, ९ जनाको खोजी जारी

सुनसरी, असोज २ । सप्तकोशीमा डुंगा डुब्दा बेपत्ता भएका १० जनामध्ये एकजना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । महेन्द्रनगर गाविस–५ की १४ वर्षीया किशोरी सम्पर्कमा आएको र उनी दुर्घटना परेको

अञ्चल अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न मन्त्रीको निर्देशन

विराटनगर, असोज २ । स्वास्थ्य मन्त्री गगन थापाले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न निर्देशन दिएका छन् । आइतबार अस्पताल निरीक्षण गर्ने क्रममा मन्त्री थापाले अस्पतालमा आएका विरामी