Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


यो हो मौसमी सडक, दिनमा दुई–तीन घण्टामात्र मोटर गुड्छन् (फोटोफिचर)

पेरिस, असोज ३ । कुनै सडक दिनमा दुई–तीन घण्टाका लागि मात्र प्रयोग हुन्छ भन्नेमा धेरैलाई पत्यार नलाग्न सक्छ । तर फ्रान्समा एउटा सडक दिनमा दुई–तीन घण्टाभन्दा बढी समय प्रयोगमा आउँदैन

न्यूयोर्कमा आइतबार बिस्फोट भएको बम प्रेसर कुकर

काठमाडौं, असोज ३ । अमेरिकाको न्यूयोर्कमा आइतबार बिस्फोट भएको बम प्रेसर कुकर बम रहेको सरकारी अधिकारीले जनाएका छन् । न्यूयोर्कको म्यानहटनमा आइतबार विहान बम बिस्फोट भएको थियो । यस्तै नजिकै

We stand with you: US President Obama

Kathmandu, Sept 19: United States President Barack Obama has extended wishes and congratulations to Nepal and the Nepali people on the occasion of the Constitution Day. In a congratulatory message

अबिरल बर्षाका कारण जमिनको धाँजा फाट्यो, ३४ घरपरिवार विस्थापित

म्याग्दी, असोज ३ । म्याग्दीको बेगखोला गाविसको बाँसबोट, लिस्ने र भजनी गाउँमा खसेको पहिरोका कारण ३४ घरपरिवार विस्थापित भएका छन् । शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै जमिन धाँजा फाटेर

Fresh aftershock rattles nerve

Kathmandu, Sept 19: A fresh aftershock struck last night with epicenter at Gumba VDC of Sindhupalchowk district. The aftershock measuring 4.6 on the Richter scale was felt at 10:57 pm,

संविधान दिवसको शुभकामना: संविधान कार्यान्वयनमा सबैको जोड

काठमाडौं, असोज ३ । संविधान दिवसको अवसारमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न राजनीतिक दलका नेताले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयका लागि जोड दिनुपर्ने उल्लेख गरेकी

पाकिस्तानले दियो परमाणु हमलाको चेतावनी

इस्लामावाद, असोज ३ । भारतको कश्मिरस्थित एक सैन्य क्याम्पमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच वाकयुद्धको अवस्था देखिएको छ । आतंकवादी हमलालगत्तै भारतले उक्त घटनामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको

दुग्ध विकास संस्थानको कर्मचारी छनौटमा व्यापक अनियमितता

काठमाडौँ, असोज ३ । दुग्ध विकास संस्थानले कर्मचारी स्थायी पदपूर्तिका लागि तीन बर्ष अघि लिएको लिखित परीक्षाको नतिजा दुई साता अघि प्रकाशित गरेर अचम्ममा पारेको छ । अझ अचम्मको कुरा

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं, असोज ३ । आइतबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको छ । राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक गुम्बा गाविसलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको

रुसको संसद निर्वाचनमा पुटिनको पार्टी अग्रस्थानमा

काठमाडौं, असोज ३ । रुसमा भएको संसदको निर्वाचनमा राष्ट्रपति भ्लादिमीर पुटिनको पार्टी अग्रस्थानमा देखिएको छ । अघिल्लो निर्वाचनको तुलनामा यस पटक पुटिनको लोकप्रियता खस्किएको जनाइए पनि उनको यूनाइटेड रशिया पार्टी