Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


भारतको शर्त : १५ वर्ष भारतबाट इन्धन लिने ग्यारेन्टी भएमात्रै पाइपलाइन निर्माण

काठमाडौं, असोज १२ । पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको देखिएको छ । रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा

ठग्न नपाएपछि आन्दोलन

काठमाडौं, असोज १२ । वैशाखमा बा१ज १९०८ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएसएस पठाए । त्यसको केही दिनपछि सोही ट्याक्सी चालकले मिटरमा

सुनको मूल्यमा गिरावट

काठमाडौं, असोज ११ । मंगलबार पनि सुनको मूल्य ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ५८ हजार ७ सय रुपैयाँमा

नेप्से पुनः ऋणात्मक

काठमाडौं, असोज ११ । मंगलबार शेयरबजार पुनः ओरालो लाग्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंक बराबरले ऋणात्मक रही १७ सय ५३ कायम भएर थामियो । पछिल्ला दिन लगातार

रेडियो धादिङमाथिको आक्रमण मानव सभ्यताका लागि लजामर्दो घटना : विष्ट

काठमाडौं, असोज ११ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सामुदायिक रेडियो धादिङ बन्द गराउने नियतले आक्रमण गरिएको भन्दै त्यसको भर्त्सना गरेका छन् । मध्यरातमा रेडियो धादिङ बन्द गर्ने

‘बच्चालाई चकलेट दिएर फकाएजस्तो कसैलाई फकाउनकैनिम्ति संशोधन हुन सक्दैन’

काठमाडौं, असोज ११ । नेकपा एमालेले संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान सन्चालन गर्ने भएको छ । मंगलबार राजधानीमा सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्रहरुबाट मुलुकलाई जोगाउँदै

फुटसल लिगमा इम्पेरियल र सामाखुसीको विजयी सुरुआत

काठमाडौं, असोज ११ । रेडबुल फुटसल लिग २०७३ मा इम्पेरियल फुटसल र सामाखुसी फुटसलले विजयी सुरुआत गरेका छन् । प्रतियोगिताअन्तर्गत् मंगलबार दोस्रो दिनको खेलमा कौशलटारको इम्पेरियल फुटसलले भैसेपाटीको रजनी फुटसललाई

च्यासल, एनआरटी र टुसाल विजयी, प्रतिस्पर्धा कडा

काठमाडौं, असोज ११ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् मंगलबारका खेलमा च्यासल युथ क्लब, एनआरटी र टुसाल युथ क्लब विजयी भएका छन् । च्यासलले खुमलटार युथ क्लबलाई ३–० ले

इपीएल क्रिकेटमा जगदम्बा राइनोज्ले कान्तिपुर गोर्खाज्लाई हरायो

काठमाडौं, असोज ११ । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत् मंगलबार भएको खेलमा जगदम्बा राइनोज्ले कान्तिपुर गोर्खाज्लाई पराजित गर्‍यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जगदम्बाले गोर्खाज्लाई ११

पहिलो टेलिभिजन बहसमा ‘ट्रम्पभन्दा क्लिनटन राम्रो’

हेम्पस्टेड (अमेरिका), असोज ११ । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि सोमबार भएको पहिलो प्रत्यक्ष टेलिभिजन बहस भएको छ । सो बहसमा धेरै मतदाताले डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई