Logo २४ कार्तिक २०८३, मंगलबार | Wed, Nov 11, 2026


वर्षको एकदिनमात्रै खुल्ने तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला

काठमाडौं, असोज २४ । वर्षको एकदिन बडादसैंको नवमीका दिनमात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर सोमबार बिहानैदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । दर्शनार्थीहरुको बिहानैदेखि ठूलो भीड लागेको छ ।

बडादसैंः आज महानवमी पर्व

                                                         फाइल फोटो

मालश्री धुन नसा–नसामा : गायक आनन्द कार्की

ईश्वरी बराल । काठमाडौं, असोज २३ । बडादसैं सुरु भएदेखि नै नवरात्रभर शक्तिपीठ, भगवती मन्दिर, दसैंघर तथा पूजाकोठामा मालश्री धुन बजाउने परम्परा छ । देवी–दुर्गाको मनपर्ने धुन मालश्रीले दसैंलाई थप रोमान्चित

ट्रम्पलाई तनाब ! महिलाविरुद्धको आपत्तिजनक अभिव्यक्तिले वरिष्ठहरुको साथ गुमाउँदै

काठमाडौं, असोज २३ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले महिलाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएकोमा प्रष्टीकरण दिँदै माफी मागेपनि आसन्न निर्वाचनमा एकपछि अर्को गर्दै आफ्नै पार्टीका वरिष्ठहरुको साथ गुमाउन थालेका

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

बैतडी, असोज २३ । बैतडीको मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् । विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेलापरेकी थिइन् ।

ससुरासँग अवैध सम्बन्ध भएको शंकामा श्रीमान्ले श्रीमतीको हत्या गरेको आरोप

पर्वत, असोज २३ । ससुरासँग अवैध सम्बन्ध भएको शंकामा पर्वतको दक्षिणमा पर्ने बर्राचौर गाविसकी एक महिलालाई श्रीमान्ले हत्या गरेको आरोप लगाइएको छ । बर्राचौर–८ पूर्णगाउँमा ४५ वर्षीया सेती नेपालीलाई उनका

मोटसाइकल दुर्घटनामा दाजुभाइको ज्यान गयो

इनरुवा, असोज २३ । सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती खोलानिर आइतबार बिहान भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा

‘दसैंमा मापसे गरी सवारी–साधन चलाए कडा कारबाही’

काठमाडौं, असोज २३ । मादकपदार्थ सेवन गरेर सवारी–साधन चलाउनेहरुलाई ट्राफिक प्रहरीले कडा कारबाही गर्ने भएको छ । चाडबाडमा दुर्घटना नहोस् भनेर दसैंको समयमा ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको हो । चाडबाडको

बाग्लुङको कालिका भगवती मन्दिरमा भक्तजनको भीड

डोलेन्द्र गौतम (इमेज)बाग्लुङ, असोज २३ । बाग्लुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिर बाग्लुङमा महाअष्टमीको दिन पूजा गर्नेको बिहानैदेखि भीड लागेको छ । धौलागिरी अञ्चलबाहेक पोखरा, काठमाडौं, स्याङ्जा, बुटवल, चितवनलयायत देशका

१७ वर्षपछि जुम्लामा पुनः घोडादौड

कृष्ण बोहरा (इमेज) जुम्ला, असोज २३ । बडादसैंको फूलपातीको दिन शनिबार जुम्ला सदरमुकाम खलंगास्थित राजासिममा घोडादौड प्रतियोगिता अयोजना गरिएको छ । परम्परादेखि जुम्लामा चल्दै आएको घोडादौड विगतका केहि वर्षमा रोकिएको