Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


उद्योगी केडियाको अपहरणमा संलग्न आलम प्रहरी कारबाहीमा मारिए

अनिल तिवारी (इमेज) वीरगन्ज, असोज २४ । वीरगन्जमा प्रहरीको जवाफी कारबाहीमा एक भारतीय अपराधी मारिएका छन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ सिरोमणि टोलमा आइतबार साँझ प्रहरीको गोली प्रहारबाट भारतीय अपराधी

टीभी बहसमा क्लिन्टन र ट्रम्पः ट्रम्पले माफी मागे, क्लिन्टनले के भनिन् ?

काठमाडौं, असोज २४ । अमेरिकी राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा गरिने सार्वजनिक टेलिभिजन बहसको दोस्रो चरणमा दुई उम्मेदवार हिलरी क्लिन्टन र डोनाल्ड ट्रम्पले आफ्ना योजना र प्राथमिकताहरु सार्वजनिक गरेका छन् । यसक्रममा

सर्वसाधारणका लागि आजदेखि सेनाको निःशुल्क बस, प्रहरीको पनि जारी

काठमाडौं, असोज २४ । नेपाली सेनाले सोमबार (आज)देखि राजधानीमा सर्वसाधारणका लागि निःशुल्क बससेवा सन्चालन गर्दैछ । चाडपर्वको अवसरमा सार्वजनिक यातायात सन्चालन कम हुँदा सर्वसाधारण मर्कामा परेपछि सेनाले बडादसैंको महानवमी, दशमी

८०० भन्दा बढी राँगा र बोकाको बलि

                                                        फाइल फोटो बैतडी,

दसैंकाबेला कन्चनपुरमा २४ घन्टाका लागि मदिरा बिक्रीमा रोक

कन्चनपुर, असोज २४ । कन्चनपुरमा दसैंकाबेला २४ घन्टाका लागि मदिरा बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ । मदिरा नियन्त्रण समिति कन्चनपुरले आयोजना गरेको सर्वपक्षीय बैठकमा दसैंकाबेला २४ घन्टाका लागि मदिरा

नोबेल शान्ति पुरस्कारबाट पाउने रकम द्वन्द्वपीडितमा समर्पित गर्ने सान्तोसको घोषणा

काठमाडौं, असोज २४ । कोलम्बियाका राष्ट्रपति ह्वाँ म्यानुअल सान्तोसले आफूले प्राप्त गर्ने नोबेल शान्ति पुरस्कारबाट प्राप्त हुने रकम आफनै देशका द्वन्द्वपीडितका पक्षमा समर्पित गर्ने घोषणा गरेका छन् । ‘फार्क’ विद्रोही

राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्र छुट्टा–छुट्टै शक्तिपीठमा पुग्दा जे देखियो (भिडियोसहित)

काठमाडौं, असोज २४ । महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंका विभिन्न १० ओटा शक्तिपीठको दर्शन तथा पूजाआजा गरेकी छन् । राष्ट्रपति भण्डारीले नक्साल भगवतीबाट शक्तिपीठहरुको दर्शन सुरु गरेकी

ताप्लेजुङमा आगोलागी, करिब २ करोडको क्षति

ताप्लेजुङ, असोज २४ । ताप्लेजुङको खेवाङ बजारमा आइतबार राति आगोलागी हुँदा तीन घर जलेर नस्ट भएको छ । आगोलागीका कारण करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको

विश्वकप छनोटः इटाली र स्पेन विजयी, वेल्स बराबरीमा रोकियो

काठमाडौं, असोज २४ । विश्वकप छनोट फुटबलअन्तर्गत् आइतबार राति भएका खेलहरुमा इटाली र स्पेन विजयी भएका छन् । अघिल्लो खेलमा यी दुई टोली आमने–सामने हुँदा १–१ गोलको बराबरी खेलेका थिए

नेपालको लगातार दोस्रो हार, थाइल्यान्डसँग ३ विकेटले पराजित

अपडेटकाठमाडौं, असोज २४ । हङकङमा जारी आइसीसी महिला विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग ३ विकेटले पराजित भएको छ । सोमबार बिहान भएको खेलमा टस जितेर