Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


शेयरबजार वियरिष ट्रेन्डमा

काठमाडौं, कात्तिक ८ । सोमबार पनि शेयरबजार वियरिष ट्रेन्डमा रह्यो । यसदिन पनि बजार परिसूचक नेप्से १३ अंकले झरेर १७ सय ६८ मा आइपुग्यो । वित्तबाहेक अरु कारोबार भएका सबै

हतियारसहित पाँचजना पक्राउ, प्रहरीचौकीमा आक्रमणको असफल प्रयास

रोल्पा, कात्तिक ८ । जिल्ला प्रहरी कार्यालयले सिउरी गाविसका विभिन्न स्थानबाट हतियारसहित पाँचजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिउरी–१ का दुजमान घर्तीमगर, सिउरी–७ का जोखबहादुर घर्तीमगर,

एन्फा चुनावमा आर्थिक चलखेल भएको पराजित कर्माछिरिङको आरोप

काठमाडौं, कात्तिक ८ । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको एन्फाको १५औं साधारणसभामा प्रतिस्पर्धी कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै श्रेष्ठ

कांग्रेसमा अलमल, महाअभियोगबारे आधिकारिक धारणा आउन अझै केही दिन : देउवा

काठमाडौं, कात्तिक ८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि जारी रह्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन कांग्रेसको आधिकारिक धारणाको

लोकमानलाई महाअभियोगबाटै कारबाही गर्नुपर्छ : चित्रबहादुर

बुटवल, कात्तिक ८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोगबाटै कारबाही गर्नुपर्ने बताएका छन् । मोर्चाको केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी

संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलन : महतो

                                                           

मनाङ–मर्स्याङ्दी शानदार जितसँगै सेमिफाइनलमा

चितवन, कात्तिक ८ । मनाङ–मर्स्याङ्दी क्लब चितवनमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नारायणगढस्थित क्याम्पाचौरमा सोमबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा चितवन–११ लाई ४–० ले पराजित

ताहाचल फुटसल विजयी, किकअफ अपराजित

काठमाडौं, कात्तिक ८ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् सोमबार भएका खेलहरुमा ताहाचल फुटसल र किकअफ फुटसल विजयी भएका छन् । समूह ‘बी’को खेलमा ताहाचलले सामाखुसी फुटसललाई ४–३ ले पराजित

‘महाअभियोग मधेस विषय ओझेलमा पार्ने षडयन्त्र’

                                                           

भारतमा भएको २५ बुँदे सम्झौताका कुनैपनि बुँदा राष्ट्रिय हितविपरीत छैन : परराष्ट्रमन्त्री

काठमाडौं, कात्तिक ८ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको २५ बुँदे सम्झौताका कुनैपनि बुँदा राष्ट्रिय हितविपरीत नभएको दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा