Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संसदमा महाअभियोगको प्रस्तावमाथि आजबाट छलफल हुने

काठमाडौं, कात्तिक ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमाथि संसद्मा आज(मंगलबार)बाट छलफल सुरु हुँदैछ । संसद्को आज अपराह्न बस्ने बैठकमा कार्कीमाथिको महाअभियोगको प्रस्तावमाथि छलफल हुने

चीनमा तीन बर्षमा १० लाख भ्रष्टाचारीलाई सजाय

काठमाडौं, कात्तिक ९ । चीनमा गत तीन वर्षमा १० लाख चिनियाँ अधिकारीलाई भ्रष्टाचारको अभियोगमा सजायँ दिइएको खुलासा भएको छ । चीनको भ्रष्टाचारसम्बन्धी निगरानी राख्ने अनुशासन केन्द्रीय समितिले सार्वजनिक गरेको तथ्यांक

भैरहवामा इमर्जेन्सी अवतरण सुविधा

काठमाडौं, कात्तिक ९ । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मीटर लामो ‘अर्वन रनवे’ तयार भएको छ । त्यहाँ आपतकालिन अवस्थामा अहिले नै विमान अवतरण गर्न मिल्छ

इन्धन ढुवानी सुरक्षा निकायलाई दिने तयारी

काठमाडौं, कात्तिक ९ । सरकारले इन्धन ढुवानीमा सुरक्षा निकायलाई ल्याउने तयारी गरेको छ । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा व्यवसायीसहित सुरक्षा निकायका लोककल्याणकारी संस्थालाई दिन

‘अदालतमा कार्यकर्ता घुसाउन मिल्दैन’

काठमाडौं, कात्तिक ९ । द्वन्द्वकालिन मुद्दा सुनुवाइका लागि गठन हुन लागेको विशेष अदालतमा न्यायाधीश नियुक्ति गर्ने बहानामा कार्यकर्ता घुसाउने राजनीतिक दलको प्रयासप्रति अदालतको पूर्ण इजलासले आपत्ति प्रकट गरेको छ ।

तीन महिनामै एक अर्बको ‘भाइ मसला’ आयात

काठमाडौं, कात्तिक ९ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झण्डै एक अर्ब रुपैयाँको सुख्खा फलफूल (ड्राई फ्रुट्स) आयात भएको छ । तिहारलाई लक्षित गर्दै व्यापारीले खरिद बढाएकाले

देउवा तीन दिनका लागि भारत जाने

काठमाडौं, कात्तिक ९ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमण सकेर दिल्ली फर्किने

अबको १०/१२ वर्षभित्रमा युवाहरु रोजगारीका लागि बाहिरिनु पर्दैन : मन्त्री जोशी

रामबाबु खड्का (इमेज) सर्लाही, कात्तिक ८ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले अबको १० देखि १२ वर्षभित्रमा नेपालका युवाहरु रोजगारीका लागि बाहिरिनु नपरोस् भनेर त्यसको जग बनाउने काममा आफू लागेको दाबी गरेका

भियतनामका राजदूतद्वारा प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री महतसँग भेटवार्ता

काठमाडौं, कात्तिक ८ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भियतनामबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध अभिबृद्धि गर्न सक्दो भूमिका निर्वाह गर्न नेपालका लागि भियतनामका राजदूत टन सिंह थानोलाई अनुरोध गरेका

बलिउड अभिनेत्री नेहा धुपियाद्वारा दरबारमार्गमा पुमा शोरुमको उद्घाटन

काठमाडौं, कात्तिक ८ । खेलकुद पहिरनसम्बन्धी ‘ब्रान्ड’ पुमाले आफ्नो नयाँ शोरुम काठमाडौंको दरबारमार्गमा सन्चालनमा ल्याएको छ । बलिउड अभिनेत्री नेहा धुपियाले सोमबार शोरुमको उद्घाटन गरिन् । स्टोरमा जीवनशैलीदेखि फुटबल, रनिङ