काठमाडौं, कात्तिक ९ । मंगलबार पनि शेयरबजारमा वियरिष ट्रेन्ड कायमै रह्यो । यसदिन पनि बजार परिसूचक नेप्से १८ अंक बराबरले झरेर १७ सय ५१ मा आइपुग्यो । कारोबार भएका सबैजसो
काठमाडौं, कात्तिक ९ । थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय सिक्सेस क्रिकेट प्रतियोगिता खेल्न नेपालको प्रतिनिधित्व गर्दै बालुवाटार क्रिकेट क्लब बुधबार बिहान थाइल्यान्ड जाँदैछ । सुनील लामाको कप्तानी तथा प्रशिक्षणमा जान लागेको नेपाली
काठमाडौं, कात्तिक ९ । व्यवस्थापिका–संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि मंगलबारदेखि छलफल सुरु भएको छ । प्रस्ताव पेस गर्दै नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले
पोखरा, कात्तिक ९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमणका क्रममा पोखराको पनि भ्रमण गर्ने हुँदा त्यसको तयारी बैठक मंगलबार पोखरामा बस्यो । भारतीय राष्ट्रपति मुखर्जीको यही कात्तिक १७
विराटनगर, कात्तिक ९ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाली कांग्रेस अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा जानै नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले
काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महाभियोग प्रस्ताव नेपाली जनताको स्वाभिमानसँग जोडिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगलाई समर्थन गर्नुपरेको बताएका छन् । प्रमुख
चितवन, कात्तिक ९ । त्रिभुवन आर्मी क्लब चितवनमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नारायणगढस्थित क्याम्पाचौरमा मंगलबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौंलाई
काठमाडौं, कात्तिक ९ । आगामी कात्तिक १७ गतेदेखि मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबलका लागि नेपाली टिमको अन्तिम नामावली सार्वजनिक भएको छ । २३ जनाको फाइनल सूचीमा ३ गोलकिपर, ८