Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


रुससँग खतरनाक क्षेप्यास्त्र, अमेरिकासहितका शक्ति राष्ट्र आतंकित !

मस्को, कात्तिक १० । विश्वमा परमाणु हतियारको बर्चश्वका कारण कुनै पनि बेला विश्वयुद्ध हुन सक्ने सम्भावनालाई नकार्न सकिदैंन । त्यस्तो युद्ध कति खतरनाक होला ? सहजै अनुमान गर्न सकिने अवस्था

यतिबेला सरकार सानातिना काममा अल्झने बेला होइन: महामन्त्री कोइराला

काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले संविधान कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस टोखाले तिहार तथा छठ पर्वका अवसरमा बुधबार राजधानीमा गरेको शुभकामना आदानप्रदान

मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्री डा. महत भारत प्रस्थान

काठमाडौं, कात्तिक १० । नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत बुधबार भारत भारत प्रस्थान गरेका छन् । बिहीबार हुने बैठकमा नेपालका तर्फबाट मन्त्री डा. महत र

तिहारका लागि यसरी तयार हुन्छ पाला र धुपौरो(भिडियो हेर्नुहोस)

-जयराम बास्तोला, ईमेज भक्तपुर, कात्तिक १० । तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई भ्याइनभ्याई छ । तिहारका लागि चाहिने पाला, धुपौरालगायतका माटाका सामानको माग बढेसँगै कुमालेलाई भ्याइनभ्याई

‘९९ प्रतिशत महिलाले अंश दाबी गर्दैनन्’

रोल्पा, कात्तिक १० । सम्बन्धविच्छेद गर्ने महिलामध्ये प्रायः सबैजसोले अंश दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी दिने गरेको देखिएको छ । जिल्ला कानुनी सहायता समितिले गत वर्ष सहयोग गरेका मुद्दामध्ये करिब ९९

First Tiger Festival kicks off

Bhimduttanagar, Oct 26: The ‘First Tiger Festival-2073 BS’ kicked off at Dodhara Chandani municipality of Kanchanpur on Tuesday. The festival has the slogan of ‘Save Tigers; Prevent Wildlife Poaching’. Chief

कार्की जोगाउन प्रमुख तीन दल नै लाग्ने छन्

ठाकुर बेलबासेव्यवस्थापिका संसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न सक्यो भने नेपाली राजनीतिमा चमत्कार हुनेछ । तर, त्यो चमत्कारले नेपाली राजनीति र नेपाललाई भने लाभ

घरेलु महिला कामदार संस्थागत रुपमै वैदेशिक रोजगारीमा जान शुरु

काठमाडौं, कात्तिक १० । घरेलु कामदार संस्थागत रुपमै वैदेशिक रोजगारीमा जाने प्रक्रिया शुरु भएको छ । सरकारले संस्थागत रुपमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका जारी गरेको लामो समयपछि संस्थागत रुपमा

किसानहरु भन्छन : धानको मूल्य यतिमात्र हो ?(भिडियो हेर्नुहोस)

-डिल्लीराज पन्त, ईमेज कञ्चनपुर, कात्तिक १० । समयमै मुल्य निर्धारण नहुँदा कञ्चनपुरका किसान सस्तोमै धान बेच्न बाध्य भएका छन् । सम्बन्धित निकायले धान बेच्ने समयसम्म पनि मुल्य निर्धारण नगरी दिँदा

इराकी जनता सर्वाधिक दयालु, चिनियाँ सर्वाधिक कम दयालु !

लन्डन, कात्तिक १० । लामो समय युद्धको चपेटामा परेको मुलुक इराक भौतिक रुपमा तहस नहस नै भएको छ । तर इराकी जनता भने विश्वमै सर्वाधिक दयालुको सूचीमा देखिएका छन् ।