Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘मारुती मनसुन अफर’को पुरस्कार हस्तान्तरण

काठमाडौं, कात्तिक १० । मारुती सिमेन्टले साउन ७ गतेदेखि कात्तिक ५ गतेसम्म सन्चालन गरेको ‘मारुती मनसुन अफर’को विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गरी कम्पनीले पुरस्कार

दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेलमा सुरु

काठमाडौं, कात्तिक १० । दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बुधबारदेखि ललितपुरको जावलाखेलमा सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले

एनसेलले ल्यायो ‘मोबाइल टीभी प्याक’

काठमाडौं, कात्तिक १० । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोबाइल टीभी प्याक’ ल्याएको छ । चाडपर्वको अवसरमा पारेर कम्पनीले एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकलाई लक्षित गरी मोबाइलमा अनलाइन टीभी हेर्न

६ महिनासम्म हुँदैछ नेपालमण्डल ‘दाफा’ महोत्सव

काठमाडौं, कात्तिक १० । दुई हजार वर्षदेखि प्रचलनमा रहेको परम्परागत ‘दाफा’को महोत्सव हुने भएको छ । ६ महिनासम्म चल्ने महोत्सवको उद्घाटन कात्तिक १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ । महोत्सव

तरुण कप फुटबलको उपाधि फिदिमले जित्यो

पाँचथर, कात्तिक १० । पाँचथरको फिदिममा सम्पन्न जिल्लास्तरीय नकआउट तरुण कप फुटबल २०७३ प्रतियोगिताको उपाधि फिदिमले जितेको छ । बुधबार भएको फाइनल खेलमा आङसराङलाई १–० ले पराजित गर्दै फिदिमले उपाधि

झापालाई हराउँदै संकटा सेमिफाइनलमा

चितवन, कात्तिक १० । संकटा क्लब काठमाडौं चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नारायणगढस्थित क्याम्पाचौरमा बुधबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा

दाहाल, देउवा र ओलीबीचको बैठकमा के भयो ? (भिडियोसहित)

काठमाडौं, कात्तिक १० । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच राजनीतिक मुद्दाहरुलगायतका विषयमा मिलेर जाने समझदारी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले

म्यानचेस्टर ‘डर्बी’ भिडन्त आज, जित कसको ?

काठमाडौं, कात्तिक १० । इंग्लिस लिग कप फुटबलमा बुधबार राति तीन खेल हुँदैछन् । म्यानचेस्टर ‘डर्बी’ खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी आमने–सामने हुँदैछन् । खेल नेपाली समयअनुसार राति पौने

होसियार ! भूँइचम्पा र पटाकाबाट क्यान्सर हुनसक्छ

काठमाडौं, कात्तिक १० । दीपावलीका समयमा मनोरन्जनका लागि पड्काइने भूँइचम्पा र पटाकाबाट निस्कने धुवाँले फोक्सोको संक्रमण, हृदयघात र क्यान्सरको सम्भावना हुने भएकाले सचेत हुन अपिल गरिएको छ । यस्ता सामग्रीको