रमेश लम्साल (रासस) काठमाडौं, कात्तिक २२ । नेपाल विद्युत् प्राधिकरणले सधैं निकाल्ने विद्युत्भार कटौतीको सूचना यसपटक भने फरक भएको छ । सधैं विद्युत्भार कटौतीको सूचनामात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि
चितवन, कात्तिक २२ । चितवनमा प्रकोपका रुपमा फैलिएको डेंगु रोगको संक्रमण घट्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार भदौ–असोजमाभन्दा अहिले संक्रमणदर घट्न थालेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय
कविराज घिमिरे (इमेज)धनकुटा, कात्तिकश २२ । अल्पसंख्यक आठपहरिया जातिले धनकुटा नगरपालिकालाई आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग गरेका छन् । किरात आठपहरिया समाज केन्द्रीय समितिले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरी धनकुटा
सुशील दर्नाल (रासस)काठमाडौं, कात्तिक २२ । ‘सूचना विभागमा प्रेस परिचयपत्र बनाउन जाँदा न्यूनतम् पारिश्रमिक तलब खुलाएको नियुक्तिपत्र पेस गर्नुपर्छ, मेरो सन्चारगृहले तोकिएभन्दा कम तलबसहितको नियुक्तिपत्र दिएकाले मैले सिंहदरबार छिर्ने प्रेसपास
काठमाडौं, कात्तिक २२ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालसँग नेपालका लागि संयुक्तराज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले सोमबार शिष्टाचार भेट गरेकी छन् । वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका पूर्वप्रधानमन्त्री
कन्चनपुर, कात्तिक २२ । कन्चनपुरमा ९ ओटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा ९ स्थानीय तह बनाउने सहमति गरेका हुन्
रुद्रगोपान डाँगी (इमेज)रुकुम, कात्तिक २२ । ऊर्जामन्त्री जनार्दन शर्माले अंगीकृत नागरिकलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधन प्रस्तावको कुरा भ्रममात्रै भएको बताएका छन् । रुकुमको मुसिकोटस्थित सेरीगाउँमा नेपाल
झापा, कात्तिक २२ । जंगली हात्तीको आक्रमणबाट झापामा आज एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाहुनडाँगी–२ का ६० वर्षिय मनहरी ढुंगेल