Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


आज एक करोड डलर नेपाल भित्रिदैं

काठमाडौं, कात्तिक २९ । नेपाल राष्ट्र बैंकले खरिद गरेको १ करोड अमेरिकी डलर (करिब १ अर्बभन्दा बढी नेपाली रुपैयाँ) सोमबार नेपाल आइपुग्ने भएको छ । बैंक तथा बित्तीय संस्थामा अमेरिकी

द्वन्द्वकालिन गम्भीर अपराधमा उन्मुक्ति दिन ऐन फेरिदैं

काठमाडौं, कात्तिक २९ । द्वन्द्वकालिन केही गम्भीर अपराधमा उन्मुक्ति दिन मिल्ने गरी सरकारले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन सम्बन्धी दुई आयोगको ऐन संशोधन तयारी गरेको छ । बम बिष्फोट,

औषधी निर्माणको नाममा तीन वर्षमा चालीस क्विन्टल रसायन तस्करी

काठमाडौं, कात्तिक २९ । टौरस फर्मा प्रालि र एसआर ड्रग ल्याबोरेटोरिज प्रालिले तीन वर्षमा करिब चालीस क्विन्टल स्युडोइफिड्रिन तस्करी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । दुवै कम्पनीले औषधि बनाउने भन्दै

एक वर्षअघि बेपत्ता भएको अल्ट्रालाइट विमान अन्नपूर्ण हिमालको फेदीमा फेला

पोखरा, कात्तिक २८ । एक वर्ष अघि बेपत्ता भएको पोखरा अल्ट्रालाइट विमान माछापुच्छे र अन्नपूर्ण हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । अल्ट्रालाइटका पाइलट र त्यसमा सवार पर्यटकको पनि

टोलटोलमा सटहीको व्यापार बढ्यो, सर्वसाधारण ठगिएको अर्थविदको गुनासो

काठमाडौं, कात्तिक २८ । भारतीय ५ सय र एक हजार दरको नोट साट्ने र कालोबजारी बढेको भन्दै अर्थविद्हरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उपत्यकासहित सीमावर्ती क्षेत्रमा सटहीको व्यापार बढेको

मंसिर १ देखि धितोपत्र दर्ता तथा निश्कासन नियमावली लागू हुने

काठमाडौं, कात्तिक २८ । आगामी मंसिर १ देखि धितोपत्र दर्ता तथा निश्कासन नियमावली लागू हुने भएको छ । अर्थ मन्त्रालयले कात्तिक २३ मा धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली,

शेयर बजार तीन अंकले धनात्मक

काठमाडौं, कात्तिक २८ । साताको शुरुको दिन आइतबार शेयर बजार सामान्य सकारात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब ३ अंकले धनात्मक रहेर १७ सय कायम भएर थामियो ।

सर्वसाधारणसँग रहेको भारतीय नोट सटहीको व्यवस्था मिलाउन महासंघको आग्रह

काठमाडौं, कात्तिक २८ । भारतीय नोट सटहीका लागि कुटनीतिक माध्यमबाट भारतीय सरकारसँग तत्काल आवश्यक पहल गर्न नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार र नेपाल राष्ट्र बैंक समक्ष गम्भिर आग्रह गरेको

स्वास्थ्यमन्त्रीको मापदण्ड पन्छाउँदै मन्त्रिपरिषदद्वारा सुजातालाई ५० लाख उपचार खर्च

काठमाडौं, कात्तिक २८ । सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सर रोगको उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले स्वास्थ्य मन्त्री गगन थापाद्वारा ल्याइएको

काष्ठमण्डप क्षेत्रमा ईसापूर्वको पहिलो शताब्दीकै संरचना फेला (भिडियो)

काठमाडौं, कात्तिक २८ । काठमाडौंको ऐतिहासिक काष्ठमण्डप क्षेत्रमा ईसापूर्वको पहिलो शताब्दीकै संरचना फेला परेको छ । काष्ठमण्डपको उत्खनन्का क्रममा प्राप्त बस्तुहरुको कार्वन डेटिङका क्रममा पहिलो शताब्दीमै त्यस परिसरमा संरचना पाइएको