Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कलिलो उमेरकी विद्यार्थी गुरुको प्रेममा फस्दा(भिडियो हेर्नुहोस)

काठमाडौं । नेपालमा गीतको म्यूजिक भिडियो बनाउने शैली क्रमशः परिवर्तन हुँदै गएको छ । नाट्य अभिनय शैलीमा तयार भएको एउटा भिडियो हालै सार्बजनिक भएको छ । नेपाली नाट्यक्षेत्रमा नाम कमाईसकेका

कतै क्षमताभन्दा बढी कैदी, कतै कैदीको संख्या घटेपछि जेल नै बन्द गर्नुपर्ने स्थिति !

लन्डन, कात्तिक २९ । बेलायत लगायत विश्वका केही विकसित मुलुकका जेल खचाखच भरिएका छन् । तर नेदरल्याण्डमा भने कैदी विना केही जेल बन्द हुने अवस्थामा पुगेका छन् । नेदरल्याण्डको जेलमा

तरुण दल महाधिवेशनः निर्वाचन कि सर्वसहमति ? यस्तो छ तयारी(भिडियो हेर्नुहोस)

-प्रदिप पौडेल, ईमेज पोखरा, कात्तिक २९ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशनअन्तर्गत आज(सोमबार) नेतृत्व चयनका लागि निर्वाचन हुने भनिएपनि निर्वाचनको तयारी अझै भएको छैन । नेताहरुले भागबण्डामा

प्रारम्भ मै ३० लाख अवैध आप्रवासीलाई स्वदेश फर्काउने या जेल हाल्ने ट्रम्पको योजना

वासिंटन, कात्तिक २९ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुवातमै ३० लाख अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने या जेल हाल्ने योजना रहेको खुलासा गरेका छन् । अमेरिकी च्यानल

विश्वकप छनौटमा पोर्चुगल र बेल्जियमको फराकिलो जित

काठमाडौं, कात्तिक २९ । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सले सहज जित हात पारेका छन् । आइतबार राती भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले लात्भियालाई ४-१

सरकारबाट उपचार खर्च लिएकी सुजातासँग कति छ सम्पत्ति !

काठमाडौं, कात्तिक २९ । माधव नेपाल नेतृत्वको सरकारको पालामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेकी कांग्रेस नेतृ सुजाता कोइरालाको सम्पत्तिबारे सरकार अनभिज्ञ छ । मन्त्री हुँदा उनले सरकारी नियम उल्लंघन गर्दै सम्पत्ति

व्यापारिक नाका रसुवागढी चार दिन बन्द हुने

रसुवा, कात्तिक २९ । नेपाल र चीनबीच सञ्चालनमा रहेको व्यापारिक नाका रसुवागढी चार दिन बन्द हुने भएको छ । भूकम्पपछि बिग्रिएको सडक मर्मत गर्ने क्रममा विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि

आज चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने

काठमाडौं, कात्तिक २९ । आज(सोमबार) चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदैछ । पछिल्लो ६८ वर्षमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । नेपाली समय अनुसार आज बेलुका पाँच बजेर ६

युरोपेली ह्याकरबाट ३ हजार एटिएम कार्ड ह्याक

काठमाडौं, कात्तिक २९ । नेपालमा पक्राउ परेका तीनवटा युरोपियन समूहले तीन हजारभन्दा धेरै एटिएम ह्याक गरिसकेको प्रहरीले जनाएको छ । जसमध्ये पाँच सयभन्दा धेरै नेपालीको रहेको प्रहरी अनुमान छ ।

सहमतिमा संविधान संशोधन विधेयक आउने सम्भावना क्षीण

काठमाडौं, कात्तिक २९ । सहमतिमा संविधान संशोधन विधेयक आउने सम्भावना क्षीण बन्दै गएको छ । सरकारले कात्तिक मसान्तभित्र सहमतिमा संविधान संशोधन विधेयक दर्ता गर्ने बताउँदै आए पनि प्रमुख तीन दलबीच