वासिंटन, मंसिर १० । प्रशान्त महासागर केन्द्रविन्दु भएर ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरमा गएको भूकम्पको धक्का मध्य अमेरिकी देश एल साल्भाडोर र निकारागुवामा समेत महसुस गरिएको
काठमाडौं, मंसिर १० । ‘घर शान्ति नै विश्व शान्तिको आधार : दिगो विकासका लागि लैगिक हिंसारहित समाज’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट शुरु भएको छ ।
काठमाडौं, मंसिर १० । युरोपा लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेड विजयी भएको छ । इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडले नेदरल्याण्ड्सको फेयनुर्डलाई ४–० ले हराएको हो । खेलमा म्यानचेस्टर युनाईटेडलाई
काठमाडौं, मंसिर १० । धादिङको महादेवबेसी आसपास केन्द्रबिन्दु भएर गएराति पराकम्प गएको छ । राति ८ बजेर २३ मिनेट जाँदा ३ दशमलव ६ म्याग्नेच्युटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले
काठमाडौं, मंसिर १० । उत्तर प्रदेशको हरदोई जिल्लाका प्रहरी उपरीक्षक चढ्ने सरकारी गाडी चोरेर नेपाल ल्याएका भारतीय नागरिक स्वचालित हतियारसहित पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा मध्य क्षेत्रीय प्रहरी
काठमाडौं, मंसिर १० । प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान संशोधन प्रक्रियामा सामलेन नहुने निर्णय गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहमति जुटाउन सक्रिय छन् । एमालेसँग बिहीबार भएको संशोधन विधेयक दर्ता अघिको
काठमाडौं, मंसिर १० । सरकारले निजामती कर्मचारीलाई सरकारी कामबाहेक अन्य व्यापार–व्यावसाय गर्न पाउने गरी नयाँ मापदण्ड बनाएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई व्यापार–व्यावसाय वा अन्य कार्य गर्न पूर्व
काठमाडौं, मंसिर १० । बढुवाको निर्णय प्रक्रियामा लोकसेवा आयोगको प्रतिनिधित्व हुने प्रस्तावित प्रावधानप्रति प्रहरीले असहमति जनाएको छ । बढुवा तथा विभागीय कारबाहीमा समेत आयोगले भूमिका खोजेपछि संविधानविपरीत भन्दै प्रहरीले विरोध
काठमाडौं । सामाजिक संजालको क्षेत्रमा उदाँउदै गरेको सगुनले आम सर्वसाधारणको लगानीलाई स्विकार्ने प्रक्रिया मिनी आइपिओ स्वीकृतको चरणमा रहेको सगुनको वेभसाइटमा उल्लेख गरिएको छ । सगुनको वेभसाइट www.sagoon.com/invest मा लगानीको लागि इच्छा
काठमाडौं, मंसिर ९ । उपराष्ट्रपति नन्दबहादुर पुनले सशस्त्र युद्धका बेला माओवादीका आधार इलाका तथा शान्ति प्रक्रियाको क्रममा तत्कालीन राज्य र राजनीतिक दलसँग माओवादीले वार्ता गरेका स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास