Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


चरेससहित महिला समातिइन्

जाजरकोट, मंसिर १४ । चार किलो पाँच सय ग्राम चरेससहित प्रहरीले मंगलबार बिहान एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट, खगेनकोट–१ की ४४ वर्षीया डम्बरी शाही रहेको प्रहरीले

नयाँ सहरहरुमा निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाउन सुझाव

काठमाडौं, मंसिर १४ । देशमा नयाँ सहर बनाउँदा निजी क्षेत्रलाई आकर्षित गर्नसक्ने योजना बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मंगलबार नयाँ सहरहरुको विकासका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित कार्यक्रममा

हस्तकला व्यापार मेला सम्पन्न, १५ करोडको कारोबार

काठमाडौं, मंसिर १४ । हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता मंगलबार सकिएको छ । व्यापार मेलामा १५ करोड रुपैयाँ बढीको कारोबार भएको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ । व्यापार

हुन्डाईको थप निर्माण उपकरण नेपाली बजारमा

काठमाडौं, मंसिर १४ । हुन्डाई कन्स्ट्रक्सन इक्विमेन्ट इन्डियाको नयाँ निर्माण उपकरण नेपाली बजारमा भित्र्याइएको छ । हुन्डाई कन्स्ट्रक्सनका लागि नेपालको अधिकृत विक्रेता कन्स्ट्रक्सन सोलुसन्सले यी निर्माण उपकरण स्थानीय बजारमा भित्र्याएको

मंगलबार सेयर बजार उकालो लाग्यो

काठमाडौं, मंसिर १४ । लगातार घट्दै आएको सेयर बजार मंगलबार भने ४३.५२ अंकले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ । लगातार घट्दै आएको र पटक–पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार मंगलबार

लिबियामा पहिलो शान्ति सैनिककारुपमा नेपाली सेना तैनाथ हुने (भिडियो)

काठमाडौं, मंसिर १४ । संयुक्त राष्ट्रसंघको पहिलो प्रतिनिधिकारुपमा अफ्रिकीमुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले शान्ति सैनिककारुपमा पहिलो डफ्फाअन्तर्गत् स्पेसल

राष्ट्रपति भण्डारीद्वारा नेपाली सेनालाई उच्च मनोबलका साथ काम गर्न निर्देशन

काठमाडौं, मंसिर १४ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाली सेनालाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएकी छन् । पहिलोपटक लिबिया शान्ति मिसनमा जान लागेको सैनिक टोली र दक्षिण सुडान

टाटासुमो दुर्घटनामा एकजनाको मृत्यु

हेटौंडा, मंसिर १४ । हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज २९५८ नम्बरको सुमो जिप हेटौंडा–कुलेखानी सडकखन्डको हेबी भन्ने स्थानबाट करिब ६० फिट तल खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको

प्रेस काउन्सिल–सानिमा बैंक पुरस्कार मरणोपरान्त न्यौपाने र बोहरालाई

काठमाडौं, मंसिर १४ । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनोट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा

लाइसेन्स वितरणका लागि थप तीन ठाउँमा कार्यालय खोल्न ढिला नगर्न मन्त्रीको निर्देशन

ललितपुर, मंसिर १४ । चालक अनुमतिपत्रको फारम भर्नका लागि सेवाग्राहीले हैरानी पाएको गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक मंगलबार एकान्तकुनास्थित यातायात व्यवस्था विभाग बागमती अञ्चल कार्यालय पुगेका