मेडिलिन (कोलम्बिया), मंसिर १८ । कोलम्बियामा गत सोमबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव शुक्रबार ब्राजिल लगिएको छ । ब्राजिलका खेलाडीको टोली रहेको उक्त विमान घटना हुँदा ७१ जनाको
विश्व अपांग दिवसको अवसरमा शनिबार राजधानीमा निकालेको प्रभात फेरीमा सहभागीहरु । फोटोः सुनिल /ईमेनखबरर
काठमाडौं, मंसिर १८ । विगत २१ दिनदेखि अनशनमा बस्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार राजधानीमा प्रदर्शन गरिएको छ । नागरिक समाजको अगुवाइमा काठमाडौंको माइतीघर मन्डलाबाट
विश्व अपांग दिवसको अवसरमा शनिबार राजधानीमा निकालेको प्रभात फेरीमा सहभागीहरु । फोटोः सुनिल ईमेनखबरर
रत्नप्रसाद आचार्य (इमेज)सुनसरी, मंसिर १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्ताव मधेसी मोर्चाको नभइ मधेसी जनताका माग सम्बोधन गर्न ल्याइएको जिकिर गरेका छन् । सुनसरीको लौकही गाविसमा
काठमाडौं, मंसिर १८ । अपांगता भएका व्यक्तिहरुको २५औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिबार राजधानीमा पनि प्रभातफेरी निकालिएको छ । भृकुटीमन्डपबाट निकालिएको प्रभातफेरी सहरका विभिन्न भागको परिक्रमापछि पुनः भृकुटीमन्डपमै पुगेर समापन भएको
राजाराम कार्की (रासस) काठमाडौं, मंसिर १८ । ‘मनको माया हजुरको कहिले पाउने हो । हुम्ला, जुम्ला गढीमा कहिले जाने हो, डुंगाा चढी राराताल कहिले घुम्ने हो ।’ कुन्ती मोक्तानले गाएको
बर्दिवास, मंसिर १८ । विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्यासहितका ठाउँबाट आएका साधुसन्तसहित जन्ती शनिबार महोत्तरी जिल्लाको मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेका छन् । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र जनकनन्दिनी
म्याग्दी, मंसिर १८ । पश्चिम म्याग्दी यातायात सेवा प्रालि दरबाङले बेनी– दरबाङ सडकखन्डमा आइतबार (भोलि)देखि सन्चालन गर्न ल्याएको दुईओटा जिप पर्वत–बेनीमा तोडफोड भएको छ । दरबाङमा आइतबार उद्घाटन गरी सन्चालनमा
काठमाडौं, मंसिर १८ । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच शनिबार बिहान भेटवार्ता भएको छ । उपराष्ट्रपतिको निवासमा भएको भेटका क्रममा सभामुख घर्तीले व्यवस्थापिका–संसदमा भइरहेका गतिविधि, मंसिर ५ देखि