ध्रुव भट्टराई (इमेज)विराटनगर, पुस ३ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । पुस ८ देखि १५ सम्म सन्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।
म्याग्दी, पुस ३ । अचानक आएको हिमपहिरोले बाढीको रुप लिँदा उपल्लो मुस्ताङको घमीमा क्षति पुर्याएको छ । घमीगाउँभन्दा निकै माथिबाट आएको बाढीले भीषणरुप लिँदा डाकमर गाउँमा क्षति भएको हो ।
काठमाडौं, पुस ३ । सूचना तथा सन्चारमन्त्री राम कार्कीले प्रेस काउन्सिलमा विद्युतीय सन्चारमाध्यम अभिलेखीकरण तथा अनुगमनसम्बन्धी उपकरण तथा प्रणालीको उद्घाटन गरेका छन् । करिब एक करोड ५४ लाख ४५ हजार
काठमाडौं, पुस ३ । कुनैपनि कम्युटर चलाउनका लागि २६० वाट बिजुलीे आवश्यक पर्छ । तर, नेपालका कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले ३५ वाट विद्युत्बाट चल्ने कम्प्युटरको विकास गरेका छन् । आइसीटी
यशोदा राउत (इमेज) अपडेट सिन्धुली, पुस ३ । काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको बा१२च ८८९७ नम्बरको स्कार्पियो जिप आइतबार दिउँसो सिन्धुलीको मध्यपहाडी राजमार्गअन्तर्गत् रत्नाबती–३ घाटपाखाबाट सुनकोसी नदीमा खस्दा ६ जना
रुकुम, पुस ३ । रुकुममा पहिलोपटक मध्यपश्चिमाञ्चल रुकुम महोत्सव हुने भएको छ । आइतबार रुकुमको सदरमुकाम मुसिकोटमा पत्रकार सम्मेलन गरी आगामी फागुन १२ देखि २१ गतेसम्म महोत्सव गरिने जानकारी दिइयो
काठमाडौं, पुस ३ । वैदेशिक रोजगारीमा कतारमा रहेका नेपाली कामदारको मावनअधिकार रक्षा एवं प्रबद्र्धन गर्ने विषयमा दुई देशका संवैधानिक निकायबीच समझदारी भएको छ । राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय मानवअधिकार