Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


शेयर बजारमा गिरावट

काठमाडौं । शेयर बजारमा बुधबार पनि गिरावट आएको छ । बजार परिसूचक नेप्से १७ दशमलव २३ विन्दुले घटेर २०७० दशमलव ८४ को विन्दुमा आएको हो । गत कारोबार दिनको तुलनामा

हात्ती सुन्दरी प्रतियोगितामा ७ हात्तीको प्रतिष्पर्धा

काठकाडौं । चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्ती सहभागी भएका छन् । चितवनको सौराहामा मंगलबारबाट सुरु भएको १७ औं संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन

पार्टीमा उमेरहदको सान्दर्भिकता सकियो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताउनुभएको छ । पार्टीको नवौं महाधिवेशनमा ७० वर्षे उमेरहद राखिएपनि यसको सान्दर्भिकता नदेखिएको सम्मानित नेता खनालको

देशी-विदेशी प्रतिक्रियावादी शक्तिले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेका छन् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेको बताउनुभएको छ । बुधबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्दिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष

घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हुने आठौं घरजग्गा मेलाको तयारी पूरा भएको छ । पुस १२ देखि १५ गतेसम्म सञ्चालन हुने आठौं घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा भएको नेपाल जग्गा तथा

सरकारको दोहोरो चरित्र सह्य हुँदैनः विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिनुभएको छ । उहाँले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने कुरा सह्य नहुने बताउनुभएको हो ।

अध्यादेश ल्याएर भएपनि प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाव

काठमाडौं । समाजवादी मोर्चाले प्रदेशलाई दिनुपर्ने अधिकार अध्यादेश ल्याएर भएपनि दिनुपर्ने सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले अध्यादेश ल्याएर भएपनि प्रदेशलाई

विश्व जलवायु क्षेत्रमा पर्वतीय क्षेत्रको मुद्दा उठ्नु महत्वपूर्णः विज्ञ उप्रेती

काठमाडौं । जलवायु विज्ञ डा.धर्मराज उप्रेतीले विश्व जलवायु क्षेत्रमा पर्वतीय क्षेत्रको मुद्दा उठ्नु सकारात्मक भएको बताउनुभएको छ । बुधवार विश्व जलवायु सम्मेलन (कोप– २८) को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो । गत आइतबार काठमाडौँ जिल्ला अदालतका

बाराका रुपेश स्वर्णकारको हत्याका मुख्य आरोपी सिंह प्रक्राउ

काठमाडौं । बाराका रुपेश स्वर्णकारको हत्याका मुख्य आरोपी भारतका सुटर सुजित सिंहलाई बाराबाट प्रहरीले पक्राउ गरेको छ । नेपालमा बसेर आपराधीक गतिविधि गर्दै आएका भारतको बिहार मोतिहारी जिल्लाका सिंहलाई बाराको