Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


बर्न्लेलाई हराउँदै लिभरपुल उक्लियो प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा बर्न्लेलाई हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति बर्न्लेको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन डार्विन नुनेज र डिएगो योटाले एक

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजदेखि बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौँमा बस्दैछ । तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम

नेपाल सुपर लिग फुटबल

काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफ.सी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित

यमरी सबै समुदायमा प्रिय, यमरी किन्नेको भीड

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । महिनैपिच्छे कुनै न हुनै पर्व मनाउने नेपालीहरुमा मंसिर पूर्णिमाको छुट्टै महत्व छ । अन्नबाली थन्क्याएर भरिपूर्ण भएको बेला पर्ने यो पूर्णिमा समुदाय अनुसार

मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिना भित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताउनुभएको छ । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रको नाममा सम्बोधन गर्दै पुष्पकमल दाहालले सो कुरा

पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भिर गृहकार्यमा छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भिर गृहकार्यमा रहेको बताउनुभएको छ । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुँजी बजार र बीमा क्षेत्रमा

देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पदमा बसिरहन जरुरी छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बसीरहन जरुरी नभएको बताउनुभएको छ । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै पुष्पकमल

जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न हुन्छ : प्रधानन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताउनुभएको छ । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानन्त्री दाहालले जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको

पर्यटन क्षेत्र पुरानो लयमा फर्कियो : पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गर्नुभएको छ । मंगलबार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री

चालु आर्थिक वर्षको चैत्रभित्र दुध किसानको बक्यौता रकम भुक्तानी हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दुध किसानहरुको बक्यौता रकम भुक्तानी हुने बताउनुभएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री