एजेन्सी । टर्कीले २०२४ को पहिलो दिनदेखि मासिक न्युनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पु¥याउने निर्णय गरेको छ । देशका श्रम तथा सामाजिक सुरक्षामन्त्री
एजेन्सी । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा भारी वर्षाले बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय गभर्नरको कार्यालयकाअनुसार
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट बालकुमारीमा शुरु हुने जनाइएको छ । आजको बैठकमा पार्टीको विधान संशोधन
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्दिय कार्यालय सानेपामा शुरु हुनेछ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज बिहीबार पनि सुनुवाइ हुँदैछ । बुधबार हेर्दा हेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो । बिहीबार सन्दिपको तर्फबाट ६
सिन्धुली । सिन्धुलीमा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने मेसिन एक महिनादेखि जाममा परेको छ ।सिन्धुलीमा सञ्चालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुुरुङ गर्ने टनेल वोरिङ मेसिन टिविएम एक महिना यतादेखि सुचारु हुन
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा बुधबार राति म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् । तालिकाको शीर्ष चारमा फर्किनेक्रममा म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–१ ले हरायो । सिटीका लागि फिल
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायर खेलमा आज ललितपुर सिटी र पोखरा थन्डर्स भिड्दैछन् । खेल बिहीबार साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । पहिलो क्वालिफायरमा
सुशील गैरे कपिलवस्तु । देशका हरेक पालिकामा आधारभूत अस्पताल बनाउने सरकारको योजना अनुरुप ग्रामीण तथा दुर्गम क्षेत्रमा अस्पताल बन्न सकेका छैनन् । अधिकांश पालिकाहरूमा आधारभूत उपचार समेत नहुँदा विरामीहरूले अकालमै
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-४ मा एक महिलालाई बन्धक बनाई कुटपिट गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । स्थानीय शारदा थापालाई बन्धक बनाएको आरोपमा ढकाल गाउँका ईश्वर पोखरेल,