Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री

बालकुमारी आन्दोलन : दुई जनाको मृत्यु

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको छ । शुक्रबार ललतिपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनको क्रममा लाठी

दुध किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले दुध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको

एक जना प्रदर्शनकारीको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय

बालकुमारी क्षेत्र तनावग्रस्त (तस्बिरहरु)

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडिमा आगजनी गरीएको छ । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका मन्त्री ज्वालाले आफूलाई चालकले बैंठकस्थल छोडेर गाडी सिंहदरबार फर्कने

विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीले शुरु गरे विश्वविद्यालय सडक बहस

काठमाडौं । विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरुले विश्वविद्यालय सडक बहस शुरु गरेका छन् । शुक्रवार काठमाडौंमा नेपाल ल क्याम्पस अगाडि विद्यार्थीहरुले विश्वविद्यालयको सुधारको माग राख्दै विश्वविद्यालय सडक बहस शुरु गरेका

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा कास्की प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भइ कास्की पोखरा महानगरपालिका–२९ नौबिसे चोक बस्ने ३६ वर्षीय नरबहादुर घर्ती रहेका छ्न

इटाली २०२३ मा ३७८ गम्भीर प्रकृतिका मौसमी घटनाबाट प्रभावित

एजेन्सी । इटालीले २०२३ मा ३७८ वटा गम्भीर प्रकृतिका मौसमी घटनाहरू व्यहोरोको अध्ययनले देखाएको छ । वातावरणीय लबी समूह लेगाम्बाएन्टद्वारा सञ्चालित जलवायु पर्यवेक्षकका अनुसार इटालीले २०२३ मा ३७८ गम्भीर प्रकृतिका

युद्धरत प्यालेष्टाइनीको सहानुभूतिमा पाकिस्तानमा नयाँ वर्ष नमनाइने

एजेन्सी । पाकिस्तान सरकारले नयाँ वर्ष नमनाउने घोषणा गरेको छ । गाजामां युद्धरत प्यालेष्टाइनीहरुको सहानुभूतिमा पाकिस्तानमा यस वर्ष कुनै उत्सव नमनाइने भएको हो । नयाँ वर्षमा कुनै उत्सव नगर्न पाकिस्तानवासीलाई