Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


Constitution implementation, in govt’s priority : Minister Nayak

                                                           

तेरिया मगरलाई शान्तिदूत बनाउन पहल गर्छु : रक्षामन्त्री

तेरिया मगर फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा शनिबार उनलाई सम्मान गर्दै मन्त्री खाँणले मगरले अन्तर्राष्ट्रियरुपमा नेपालको प्रतिष्ठा बढाउन सहयोग गरेकाले सो प्रस्ताव मन्त्रिपरिषदबाट सजिलै पारित हुने बताए । मन्त्री खाँणले तेरियाले

पुरानै संरचनामा स्थानीय निर्वाचन गर्नुपर्छ : शशांक

शनिबार कास्कीमा कांग्रेस कास्की क्षेत्र नम्बर–३ ले गरेको ‘राजनीतिक संक्रमण : नेपाली कांग्रेस र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै उनले स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनअनुसार स्थानीय तहको निर्वाचन गर्न

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको चौथो हार, वेस्ट इन्डिजसँग ४३ रनले पराजित

नेपाल शनिबार वेस्ट इन्डिजसँग ४३ रनले पराजित भएको हो । खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित् २० ओभरमा ७ विकेटको क्षतिमा २०८ रन बनायो । केभिन एन्ड्रयु डगलसले ९६

स्ववियु चुनावः मुख्य एजेन्डा के ? यसो भन्छन् विद्यार्थी नेता (भिडियोसहित)

८ वर्षपछि आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको माहोल आफ्ना पक्षमा पार्न विद्यार्थी संगठनहरु प्रचार–प्रसारमा जुटेका हुन् । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेपछि विद्यार्थी संगठनहरु प्रचार–प्रसारमा

रत्नपार्कदेखि साँखुसम्मको ५०० रुपैयाँ भाडा ? बढी असुल्ने समातिए

मेलाको अवसरमा सालीनदी आउने भक्तजनसँग यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा उठाएको यात्रीको गुनासो छ । विभागले उपत्यकाको सहरी क्षेत्रमा १९ किमिभन्दा माथिको दुरीमा रु २४ भाडा तोके पनि साँखु

कांग्रेस–माओवादी हार्ने डरले चुनावको मिति घोषणामा ढिलाइ : ओली

शनिबार सुनसरीको इनरुवामा आयोजित सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र र नेपाली कांग्रेसले पराजित हुने डरले चुनावको मिति घोषणामा अनावश्यक ढिलाइ गरिरहेको आरोप लगाए । अहिलेको सरकार स्वतन्त्र ढंगले चल्न

आर्मीलाई हराउँदै मनाङ–मर्स्याङ्दी फाइनलमा

झापामा जारी प्रतियोगिताको शनिबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मनाङले फाइनलमा ठाउँ पक्का गरेको हो । मनाङको जितमा मध्यान्तरअघि नै विमल रानाले निर्णायक

३३५ मेगावाटको माथिल्लो अरुणलाई कम्पनी ढाँचामा अगाडि बढाउने

सो आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने लक्ष्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरिएको हो । यसकालागि नेपाल विद्युत् प्राधिकरणले अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी केही दिनपहिले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता

बोइलर चल्लाको मूल्य बढ्यो

यसअघि प्रतिचल्ला ६० रुपैयाँ तिर्दैै आएका किसानले अब प्रतिचल्ला रु ६५ तिनुपर्नेछ । नेपाल ह्याचरी संघका केन्द्रीय उपाध्यक्ष एवं चितवन जिल्लाका अध्यक्ष ऋषिराम पौडेलले अहिले देशभरि नै बोइलर चल्लाको माग