प्रदर्शनीको ३ लाख २० हजारजनाले अवलोकन गरेको र ५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजक घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । समितिले ५९ जना उत्कृष्ट
व्यवसायी अन्जन पुडासैनीको अध्यक्षतामा ‘मेडिसिन इम्पोटर्स एसोसिएसन अफ नेपालको स्थापना भएको हो । हालै राजधानीमा एक कार्यक्रम गरी संस्था स्थापनाको घोषणा गरिएको हो । गुणस्तरीय औषधि सुपथ मूल्यमा सबै नेपालीको
उक्त शाखा कार्यालयको मंगलबार दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवले संयुक्तरूपमा उद्घाटन गरे । उक्त शाखाबाट लकर सेवासमेतको सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराइएको
उतार–चढावबीच नेप्से १३ अंकले ओरालो लागेर १२ सय ९९ मा आइपुगेर थामियो । जलविद्युत्बाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च १ सय १४ अंकले
अन्दाजी ४५ वर्षीय मधेसीमूलका जोगीको भेषमा ती व्यक्तिको शव फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए । शवलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको र पहिचान खुल्न नसके शव
अमेरिकाको ‘फक्स न्यूज’सँग कुरा गर्दै ट्रम्पले प्रदर्शनमा ओबामाका समर्थक रहेकाले प्रदर्शनमा उनको संलग्नता रहेको विश्वास गरेको बताए । विरोध प्रदर्शन केबल राजनीतिका लागि भएको उनको भनाइ थियो । ओबामामाथिको आरोपका
नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले मंगलबार राजधानीमा गरेको कार्यक्रममा क्यान्सर रोग विशेषज्ञहरुले सरकारले क्यान्सर रोग लागेका बिरामीलाई एक लाख रुपैयाँसम्मको सहयोग गर्ने कार्यक्रम ल्याएपनि क्यान्सर रोग न्यूनीकरणका लागि ठोस
मंगलबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी भट्टराईले अहिलको अवस्थामा सबै पार्टी चुनावमा सहभागी हुन नसक्ने भन्दै सर्वपक्षीय सरकारको माग गरेका हुन् । आगामी माघ ७ गतेसम्म तीनओटै तहको चुनाव गर्नुपर्ने
मन्त्रिपरिषदको मंगलबार सिंहदरबारमा बसेको बैठकले स्थानीय विकासमन्त्रीको नेतृत्वमा रहेको सुझाव समितिको म्याद तीन दिन थप गर्ने निर्णय गरेको स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए । आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै
इलाका प्रहरी कार्यालय रानीमा पत्रकार सम्मेलन गरी विराटनगर–२२ का ५१ वर्षीय अस्लाम मियाँ, ४६ वर्षीय फिरोज आलम र ५० वर्षीय सकुल मियाँलाई सार्वजनिक गरिएको हो । प्रहरीले उनीहरुबाट बरामद १०