उक्त शाखा कार्यालयको मंगलबार दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवले संयुक्तरूपमा उद्घाटन गरे ।
उक्त शाखाबाट लकर सेवासमेतको सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराइएको जनाइएको छ ।
हाल बैंकले नेपाल अधिराज्यभर ६८ ओटा शाखा र ७३ ओटा एटीएमबाट ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्