अमेरिका, बेलायत, फ्रान्सलगायत ४० देशले विश्वव्यापी रुपमा आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्ले बोलाएको बैठक बहिष्कार गरेका हुन् । तर, अरु १ सय २० भन्दा धेरै
असिनापानीले तरकारी तथा फलफूलमा ८० प्रतिशतसम्म क्षति पुगेको किसानहरुले बताएका छन् । असिनाका कारण धनकुटाको हिले, सिदुवा, भेडेटारलगायतका क्षेत्रमा लगाइएको साग, मटरकोसा, काउली, खुर्सानीलगायतका तरकारी नष्ट भएको छ । त्यस्तै
पहिलो खेलमा सोमबार पाकिस्तानसँग हारेको नेपाललाई मंगलबार भएको दोस्रो खेलमा बंगलादेशको २३ वर्षमुनिको टोलीले ८३ रनले हराएको हो । कक्स बजारस्थित शेख कमल रंगशालामा भएको खेलमा २५८ रनको चुनौती पाएको
निर्वाचन कार्यतालिका अनुसार अहिले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान सुरु भएको बताइएको छ । निर्वाचनमा एमालेनिकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ बीच मुख्य प्रतिस्पर्धा हुने बुझिएको छ । यता
फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण र कठिन छ । फिलिपिन्सलाई घरेलु मैदान, मौसम र समर्थकको साथ हुनेछ भने नेपाललाई पछिल्ला प्रतियोगिताहरुमा गरेको
जर्मनीको बर्लिनस्थित बोडा संग्रहालयबाट सिक्का चोरी भएको हो । क्यानडामा बनाइएको यो सिक्काको प्रत्यक्ष मूल्य नै १० लाख डलर अर्थात् १० करोड रुपैयाँभन्दा बढीको भएको बताइएको छ । एक सय
संविधानसभाको दोस्रो निर्वाचन बहिस्कार गरेको वैद्य नेतृत्वको माओवादीले संविधान जारी भएपछि पनि नयाँ संविधानको विरोध गर्दै आएको छ । पछिल्लो पटक भने उसले पार्टीको नामबाट भन्दा पनि मोर्चाको नामबाट निर्वाचनमा
नेपाली सेनाले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका नाममा निमन्त्रणा गरेको भएपनि कार्यवाहक प्रधानमन्त्री कोही नतोकिएकाले त्यहाँ नगएको स्रोतले दावी गरेको छ । वरियता विवादका कारणले कार्यवाहक नतोकी प्रधानमन्त्री दाहाल चीन गएको प्रभाव
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य बन्न मतदाता नामावलीमा नाम भएर २१ वर्ष पुगे पुग्छ । शैक्षिक योग्यता नतोकिएकाले निरक्षर पनि उम्मेदवार हुन पाउँछन् ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सोमबार नयाँ दिल्लीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई देशबीच प्राकृतिक ग्यास कारोवार सम्झौता भएको हो । भारतले यसअघि नेपाललाई