Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


DPM Thapa urges Madhes-based parties to participate in election

At a pogramme organised to release immediate reform action plan of the Kathmandu Metropolitan City here Friday, DPM and Minister for Federal Affairs and Local Development, Thapa, urged all to

सबै शक्ति एकजुट भएर आए पनि एमाले एक्लै भिड्न तयार छः अध्यक्ष ओली

एमाले कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले एमालसंग डराएरै चुनाव भाँड्ने षडयन्त्र पनि भइरहेको जिकीर गरे । केही शक्तिहरु व्यक्तिगत स्वार्थका लागि चुनाव भाँड्ने र अस्थिरता लम्ब्याउने

नगरकोटमा हुने माउण्टेन बाईक रेसमा १७ देशका ८१ राईडरहरुले प्रतिस्पर्धा गर्ने

नगरकोटमा हुने चार दिने प्रतिस्पर्धामा १७ देशका ८१ साईकल राईडरहरुले प्रतिस्पर्धा गर्नेछन् । क्रस कन्ट्री र डाउनहिल माउन्टेन बाईकिङको मिश्रणबाट उत्प्रेरीत यो साईक्लीङको साहसिक विधा हो । नेपालमा नार्ली माउण्टेन

धावक हरिबहादुर रोकायालाई एडिडासको सहयोग

जुम्लामा स्पोर्ट्स क्लव संचालन गर्दै आएका रोकाया अहिले अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने अभियानमा छन् । उनको अभियानलाई सहयोग गर्न रुट्स फेसन प्रालि ले वार्षिक दुई लाख रुपैयाँ बराबरको खेल

कांग्रेसले निर्बाचनका लागि आन्तरिक तयारी थाल्यो

शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको काँग्रेसको निर्वाचन परिचालन समितिको बैठकमा स्थानीय तहको निर्वाचन, पार्टीका एजेण्डा र उम्मेद्वार छनौटको मापदण्ड लगायतका विषयमा छलफल भएको छ । बैठकले जनतालाई थप अधिकार सम्पन्न

भारतीय सेनाध्यक्ष स्वदेश फिर्ता

सेनाध्यक्ष रावतलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदाइ गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणमा नेपाल भ्रमणमा आएका सेनाध्यक्ष रावतलाई नेपाली मानार्थ महारथीको दज्र्यानी प्रदान गरेकी

पत्रकारलाई गेष्ट हाउसमा ५० प्रतिशत छुट दिने घोषणा

नारायणी नदीको किनारमा रहेको सो गेष्ट हाउसमा ‘एसि’ सहितका पाँचवटा र ‘एसि’ रहित ११ वटा कोठा छन् । यसअघि सो गेष्ट हाउसमा पत्रकारलाई ३० प्रतिशत छुट दिइँदै आएको थियो ।

अखिल नेपाल भिक्षु महासंघको नयाँ कार्यकारिणी समिति गठन, अध्यक्षमा भिक्षु मैत्री महास्थविर

उपसंघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको सभापतित्वमा सम्पन्न महासंघको १९ औं अधिवेशनले पदाधिकारीहरु सर्वसम्मतिले र ९ जना सदस्य निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका हुन । चार वर्षका लागि निवाचित नयाँ कार्यकारिणी समितिका उपाध्यक्षमा

सरकारी अस्पतालमा मुखको ट्युमर निकालियो

अस्पतालका दन्त चिकित्सा विभागका कन्सल्टेन्ट डा.सन्तोष यादवको नेतृत्वको टोलीले माडी नगरपालिका– १२ बाँदरझुलाकी अमेरीमाया रम्वेलको सफल शल्यक्रिया गरेको हो । दुई वर्ष अघिदेखि उनको मुखमा मासु पलाउँदै आएको थियो ।

चिकित्सा शिक्षा विधेयकको प्रावधानमाथि विरोध

सो विधेयक व्यवस्थापिका–संसद्, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिक समितिमा छलफलमा रहेको छ । काठमाडौं विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुले विधेयकले प्रस्ताव गरेको आयोग