Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय

वरिष्ठ गायक योगेश वैद्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार राति निधन भएको छ । पारिवारिक स्रोतका अनुसार गएराति साढे १२ बजे उहाँको निधन भएको थियो । बिहीबार दिउँसो वैद्यको स्वास्थ्यमा

इलाम नगरपालिकाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

इलाम । इलाम नगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाभित्रका आधारभूत विद्यालयहरूमा अध्ययनरत बालविकास कक्षादेखि कक्षा ५ सम्मका झन्डै ८ सय विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो

भारतको गुजरातमा डुंगा पल्टिँदा १६ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरातमा एउटा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ । गुजरातको बदोदरामा रहेको हर्नी तालमा भएको दूर्घटनामा १४ जना विद्यार्थी र दुई शिक्षकको ज्यान गएको हो ।

अफ्रिका कप फुटबलमा नाइजेरियाद्वारा आइभोरी पराजित

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबलमा नाइजेरियाले आइभोरी कोष्टलाई १–० ले हराएको छ । आइभोरी कोष्टमा बिहीबार राति भएको खेलमा घरेलु टोलीलाई हराउन नाइजेरियाका ट्रूट इकङले पेनाल्टीमार्फत निर्णायक गोल

भारतमा आगलागीबाट ६ जनाको मृत्यु

एजेन्सी । भारत दिल्लीको उत्तर–पश्चिम पीतमपुरा जिल्लामा बिहीबार राती चार तल्ला भवनमा आगो लाग्दा ६ जनाको जलेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भीषण आगो

अष्ट्रेलिया एसियन कप फुटबलको नकआउट चरणमा प्रवेश

काठमाडौं । सिरीयालाई हराउँदै अष्ट्रेलिया एसियन कप फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ । कतारमा बिहीबार राति भएको खेलमा अष्ट्रेलियाले सिरीयालाई १–० ले हराएको हो । लगातार दोस्रो जितसँगै

असंलग्न आन्दोलनको शिखर सम्मेलनमा आज प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सम्बोधन गर्नुहुनेछ । युगाण्डाको राजधानी कम्पालामा भोलिसम्म चल्ने शिखर सम्मेलनमा प्रधानमन्त्रीले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

इलाम गोल्डकपको सम्पूर्ण तयारी पूरा

इलाम । इलाम गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको जनाइएको छ । इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा माघ ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले बताएका हुन्

राप्रपाको ‘बृहत् आन्दोलन मूल समिति’को सदस्य सचिवमा ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सञ्चालन गर्न लागेको बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा ज्ञानेन्द्रबहादुर शाहीले मनोनयन गरिएको छ । बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई शाहीलाई समितिको