काठमाडौं । खोकनाको ऐतिहासिक सिकाली नृत्य शुक्रबार पाटन दरबारको मूलचोकमा प्रदर्शन गरिएको छ । १२ वर्षे सिकाली गणजात्रा अन्तगर्त तान्त्रिक नृत्य प्रदर्शन गरिएको हो । रुद्रायणी, गणेश, भैरव, कुमारी, ब्रहमा,
सर्लाही । नेपाल विद्युत प्राधिकरणले सर्लाहीको दक्षिण-पूर्वी भेग हरिपूर्वामा निर्माण गरेको सवस्टेशन अलपत्र परेको छ । हरिपूर्वा नगरपालिका वडा नं. २ मा निर्माण गरिएको सवस्टेशन पोल गाड्ने विषयमा विवाद हुँदा
काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गर्दै परियारलाई महानगरमा पठाइएको
काठमाडौं । ओपनर आशुतोष घिरैयाको सतकप्रेरित बागमती प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार कोशी प्रदेशमाथि जित निकाल्यो । बागमतीले कोसीमाथि ६४ रनको जित निकाल्दै जारी प्रतियोगितामा
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा चलाउनु नहुने बताउनुभएको छ । शुक्रबार नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरुलाई न्याय नदिएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ठाकुरले सरकारले मधेशमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि
काठमाडौं । विज्ञहरुले जलवायु परिवर्तनको क्षति न्युनिकरणका लागि प्रकृतिमा आधारित समाधान (नेचरबेस सोलुशन)मा जान जोड दिएका छन् । शुक्रबार ललितपुरमा आयोजित जलवायु परिवर्तनको क्षति न्युनिकरणका लागि प्रकृतिमा आधारित समाधान राष्ट्रिय
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड
काठमाडौं । नेपाल, माल्दिभ्स र श्रीलंका विश्व बैंकका प्रतिनिधि फेरिस हदाद जेर्वोसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ । आयोगको कार्यालयमा भएको भेट वार्तामा विश्व बैंकका कन्ट्री
काठमाडौं । कोका-कोला वेभरेज नेपालले बालाजु पार्कको बाइस धाराको पुनरुत्थानका लागि ग्राउन्ड वाटर रिचार्ज सम्बन्धि परियोजनाहरू ल्याएको छ । परियोजनाले बाइसधारा-बालाजु पार्कमा रहेका सुकेका ढुङ्गे धाराहरूलाई पुन प्रयोगमा ल्याउन मद्दत