Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्कँदै हुनुहुन्छ । गत बिहिबार युगाण्डा जानुभएका प्रधानमन्त्री दाहालले असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा

इरानद्वारा सिरीयामा गरिएको हवाई हमलाको निन्दा

एजेन्सी । इरानले सिरियामा हालै भएको हवाई हमलाको निन्दा गरेको छ । इरानका राष्ट्रपति इब्राहिम रायसीले सिरियाको दमास्कसमा शनिबार भएको हवाई आक्रमणको जिम्मेवार इजरायल भएको भन्दै इजरायलले सिरियाली सेनालाई पनि

गोविन्द वियोगी पत्रकारिता पुरस्कार भण्डारीलाई प्रदान

काठमाडौं । यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार योहो टेलिभिजनका समाचारप्रमुख जीवराम भण्डारीलाई प्रदान गरिएको छ । स्वर्गीय वियोगीको १८ औं पुण्य तिथिका अवसरमा नुवाकोटको सूर्य चौरमा आयोजित कार्यक्रममा भण्डारीलाई

चन्द्रागिरी नगरपालिकाका जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा चन्द्रागिरी नगरपालिकाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । दिवसका अवसरमा उनीहरुलाई देवदर्शन कार्यक्रम अन्तर्गत देवदेवीहरुको दर्शन गराइएको थियो । कार्यक्रममा मच्छेन्द्र नारायण भजन

डा. अर्जुनदेव भट्टका चार कृति विमोचन

काठमाडौं । प्रोफेसर डा. अर्जुनदेव भट्टका चार कृति एकसाथ विमोचन भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच वरिष्ठ न्युरोलोजिस्ट प्रा.डा. भट्टका कृतिहरु मेरी आमा, समय यात्रा, युद्ध बिना युद्ध र

निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकका हुन् : अध्यक्ष केसी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का निर्वाचित अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकको रहेको आरोप लगाउनुभएको छ । शनिबार निर्वाचित भएको ९० दिन पुगेको

एनआरएनएद्वारा नेपाल क्रिकेट संघका पदाधिकारीलाई सम्मान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई सम्मान गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले

एनआरएनएद्वारा कंगोमा निधन भएका सुरेश सिल्लाको परिवारलाई २६ लाख सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका क्रममा कंगोमा निधन भएका सुरेश सिल्लाको परिवारलाई २६ लाख ६१ हजार रुपैयाँ सहयोग गरेको छ । शनिबार काठमाडौंमा एनआरएनएले वैदेशिक रोजगारीको

म्याककफी उपहार धमाका-२०८० को विजेता घोषणा

काठमाडौं । म्याककफी उपहार धमाका-२०८० को विजेता घोषणा गरिएको छ । म्याककफीको आधिकारिक आयातकर्ता आर्कस ग्रुपले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कुपन नम्बर ०६००६ लाई प्रथम २७००९ लाई दोस्रो

प्रधानमन्त्री दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रको १९औं सम्मेलनमा भाग लिन युगान्डाको कम्पालामा रहेका उनहरूबीच शनिबार द्विपक्षीय भेटवार्ता