Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कंगोका राष्ट्रपतिबाट शपथ ग्रहण

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) को राष्ट्रपतिमा निर्वाचित फेलिक्स सिसेकेडीले नयाँ कार्यकालका लागि शपथ ग्रहण गर्नुभएको छ । क्षेत्रीय नेताहरू र अन्य विदेशी विशिष्ट व्यक्तिहरूको उपस्थितिमा आयोजित समारोहमा आफ्नो

संक्रमणकालीन न्याय सहमतिबाटै टुंग्याउँने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरुको सहमतिबाटै टुंग्याउने बताउनुभएको छ । आइतवार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा

जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्न प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्न आग्रह गर्नुभएको छ । आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै

कम्पाला घोषणा पत्रले अन्तर्राष्ट्रिय शान्ति र स्थिरतामा जोड दिएको छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनले अन्तिम दस्ताबेज (फाइनल डकुमेण्ट) कम्पाला घोषणा पत्र पारित गरेको बताउनुभएको छ । तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किनुभएका

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार

राष्ट्रियसभा निर्वाचनको तयारी र प्रचारप्रसारमा जाने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचारप्रसारका लागि प्रदेशस्तरमा जाने निर्णय गरेको छ । समितिका सचिव केशवराज जोशीले निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न

सभामुखले घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्नु हुनेछ । सभामुख घिमिरेले आइतबार बिहान ११ बजे समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाउन ुभएको हो ।

संखुवासभामा बिरामीलाई सहयोग

काठमाडौं । लडेर मस्तिष्कघात भएकी संखुवासभा च्याम्ताङकी फुपुलामु भोटेलाई संखुवासभा समाज अमेरिकाले सहयोग गरेको छ । काठमाडौमा एक कार्यक्रमका बीच संखुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठले भोटेलाई एकलाख १६ हजार

‘राममय’ जनकपुर–अयोध्या, भोलि ‘प्राणप्रतिष्ठा’

जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा रामलला (रामको बालस्वरूप) को मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ। गत बुधबार सुरु भएको हवन तथा पूजन कार्य सोमबारसम्म चल्नेछ। सोमबार रामललाको

यू१९ विश्वकपमा आज नेपाल र न्युजिल्याण्ड भिड्दै

काठामाडौं । आईसीसी अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्याण्डसँग खेल्दैछ । दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार आज दिउँसो पौने दुई बजे यो खेल सुरु हुनेछ ।