Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


व्यवसाय फस्टाउन बजारीकरण आवश्यक : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक रहेकामा जोड दिनुभएको छ । रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले

राष्ट्रिय सभा निर्वाचनका लागि मध्यरातिदेखि मौन अवधि सुरु

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधिबारे सचेत गराएको हो । मध्यरातिदेखि प्रचार प्रसार निषेध

निर्मलराज पौडेलेको ‘छम्म नाचौं, छप्प नाचौं’ गीत सार्वजनिक

काठमाडौं । निर्मलराज पौडेलेको ‘छम्म नाचौं, छप्प नाचौं’ गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै कलाकार किरण केसीले गीत

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानूनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताउनुभएको छ । महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित अपराज अनुसन्धान

ठगी गर्ने समूहले नै सहकारी पीडितको रकम फिर्ता गर्नुपर्छ : आरजु राणा

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । आइतवार समितिको बैठकमा बोल्दै सभापति राणाले

राष्ट्रपतिको दौडबाट पछि हटे फ्लोरिडाका गभर्नर, ट्रम्पलाई समर्थन

एजेन्सी । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आइतवार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि २०२४ राष्ट्रपतिको दौडबाट बाहिरिनुभएको छ । उहाँले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्नुभएको हो । आफूसँग विजयको स्पष्ट बाटो

भारी वर्षाले तान्जानियामा यातायात ठप्प

एजेन्सी । शनिवार रातिदेखि शुरु भएको भारी वर्षाले दार एस सलामको व्यावसायिक केन्द्रसहित तान्जानियाका केही भागहरूमा यातायात र व्यवसायहरू ठप्प भएका छन् । पूर्वी उपनगरहरूलाई व्यापारिक शहर दार एस सलामसँग

पशुपति क्षेत्र विकास कोषमा लक्ष्मी पुनलाई काम गर्न अदालतबाट रोक

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई काम गर्न रोक लगाएको छ । अदालतले पुनको नियुक्ति रोकिदिएको हो । योग्यता र मापदण्ड नपुगेको

महिलाको हत्याका आरोपी पक्राउ

काठमाडौं । काठमाडौंको शोभा भगवतीमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने भारतको दर्भङ्गा लालाबाग थाना घर भएका ४३ वर्षीय इकरामुल हक अन्सारी

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाद्वारा सुपर सोनिक विमान सार्वजनिक

एजेन्सी । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले .सुपर सोनिक विमान एक्स ५९ सार्वजनिक गरेको छ । ध्वनिको गतिभन्दा पनि तीव्र गतिमा उड्ने यो विमानले उडानको समयमा अत्यन्त कम आवाज निकाल्ने नासाले