Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सेतो मच्छिन्द्रनाथको महास्नान सकियो

काठमाडौं । सेतो मच्छिन्द्रनाथको महास्नान बिहीबार सम्पन्न भएको छ । काठमाडौंको जनबहालमा सेतो मच्छिन्द्रनाथको मूर्तिलाई कमलको पूmलको आसनमा राखेर विधिपूर्वक महास्नान गराइएको हो । जिवित देवी कुमारीको उपस्थितिमा मूर्तिमा पञ्चामृत,

केन्द्रीय मानन्धर संघद्वारा बेल विवाह आयोजना, ३९ जना बालिका सहभागी

काठमाडौं । केन्द्रीय मानन्धर संघको आयोजनामा बिहीबार बेल विवाह (ईहि) मुना कार्यक्रम गरिएको छ । काठमाडौं महानगरपालिकासँगको सहकार्यमा टेकुस्थित पचलीको भैरव प्राङ्गणमा ८औं ईहि मुना कार्यक्रम आयोजना गरिएको हो ।

भीड नियन्त्रणका लागि घातक हतियार प्रयोगबारे सर्वोच्चले माग्यो जवाफ

काठमाडौं । सर्वोच्च अदालतले प्रहरीले भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्ने गरेको सम्बन्धमा सरकारसँग जवाफ मागेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हालेको रिटमा बिहीबार सुनुवाई गर्दै न्यायाधीश कुमार चुडाको

दुर्घटनाका कारण आँखाको हड्डी भाँचिएकामध्ये ५० प्रतिशत व्यक्ति शल्यक्रिया गर्नुपर्ने अवस्थाका

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । कुनै दुर्घटनाका कारण आँखा र आँखा वरपरको हड्डी भाँचिएका व्यक्तिको शल्यक्रिया नेपालमा संभव भए पनि अत्याधुनिक प्रविधिबाट गरिने शल्यक्रिया नेपाली चिकित्सकहरुका लागि पनि

११औं किन्डर ओलम्पिकमा १७ सय सहभागी हुने

काठमाडौं । ११औं किन्डर ओलम्पिक २०८० आगामी माघ ६ देखि १३ गते दशरथ रंगशालामा हुने भएको छ । अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एशोसिएशन (एकता) को आयोजनामा हरेक वर्ष आयोजना यो

सुदूरपश्चिम, मधेश र आर्मीको जित, एपिएफको पहिलो हार

काठमाडौं । राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल नेतृत्वको एपिएफले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो हार व्यहोरेको छ । रूपेश सिंहको अलराउण्ड प्रदर्शनमा मधेस प्रदेशले बिहीबार कीर्तिपुरस्थित त्रिभुवन

राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न

राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राखेर शान्ति सुरक्षा चुस्त बनाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले देशको सुरक्षास्थिति बारे छलफल गर्नुभएको छ । बिहीबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा,

टेरामक्स र एमडिएमएस प्रणालीबारे हप्तामा स्पष्ट दृष्टिकोण पेस गर्न निर्देशन

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स प्रविधिको आवश्यकता र औचित्यका बारेमा एक साताभित्र स्पष्ट दृष्टिकोण पेस गर्न सञ्चार त्था सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबार

ग्रिन हाइड्रोजन नीति, स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । २०८० माघ ३ गते बसेको