Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


फिलिपिन्समा सबेरै शक्तिशाली भूकम्प

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)काअनुसार भूकम्प ६.८ म्याग्निच्यूडको मापन गरिएको थियो । यस भूकम्पमा परी दुई व्यक्ति घाइते हुनुको साथै कैयौं भवन क्षतिग्रस्त भएका छन् । भूकम्प स्थानीय समायानुसार शनिबार

नवराज लम्सालको महाकाव्य ‘धरा’ विमोचित

शनिबार राजधानीमा एक कार्यक्रमकाबीच पुस्तकको विमोचन गरिएको हो । विभिन्न साहित्यकार र संस्कृतिविद्हरुले महाकाव्यको संयुक्तरुपमा विमोचन गरेका थिए । उनीहरुले लम्सालद्वारा लिखित ‘धरा’ राष्ट्रप्रेमबाट ओतप्रोत भएको भन्दै प्रशंसा गरे ।

एक किलो सुनसहित तीनजना समातिए

विशेष सूचनाको आधारमा प्रहरीले शनिबार बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन । सुन कसको हो

एसएसबीले गोली हानी हत्या गरिएका यादवको परिवारलाई क्षतिपूर्ति दिइने

बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको वि.सं. २०६६ साल असोज १७ गते भारतको बिहार, जमुनियानजिकै एसएसबीले चलाएको गोली लागेर मृत्यु भएको थियो । जमुनिया बजारबाट उपभोग्य सामान

‘निर्वाचन आयोग चिन्तित’

प्रमुख आयुक्त यादवले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण कामहरु सम्पन्न गरिसकेको भएपनि विकसित राजनीतिक घटनाक्रमले आयोग चिन्तित भएको बताएका हुन् । निर्वाचन आयोगले शनिबार राजधानीमा आयोजना गरेको स्थानीय तह निर्वाचन पर्यवेक्षकसम्बन्धी

सल्यानमा यी हुन् माओवादी केन्द्रबाट उम्मेदवार

सल्यानका तीन नगरपालिकासहित सात गाउँपालिकाका लागि माओवादीले उम्मेदवारको टुंगो लगाएको हो । शारदा नगरपालिकाको प्रमुखमा महाधिवेशन आयोजक समिति सदस्य प्रमोद श्रेष्ठ र उपप्रमुखमा झरना बुढाथोकी, कुपिण्डे वनगाड नगरपालिकाको प्रमुखमा पार्टीका

टाउको काटेर बारीमा गाडिएको अवस्थामा बेपत्ता बालकको शव भेटियो

बालकको हत्यामा संलग्न रहेको आरोपमा बालकका काका सुरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार साँझ घरबाटै अचानक बेपत्ता भएका खोरिया निवासी भरोसी यादवका दुई वर्षे छोरा रञ्जनकुमार यादवको

दुई चरणमा निर्वाचनः रोल्पाली सशंकित (भिडियो रिपोर्ट)

सरकारले मधेसी मोर्चासम्बद्ध दललाई निर्वाचनमा सहभागी गराउनका लागि पूर्वघोषित मितिबाट दुई चरणमा स्थानीय तहको निर्वाचन गराउने निर्णय गरेपछि रोल्पाली जनता सशंकित देखिएका हुन् । रोल्पामा स्थानीय तह निर्वाचनको लागि निकै