Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


खाँदबारीमा बृहत निःशुल्क स्वास्थ्य शिविर

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटा र जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाको आयोजनामा शिविर सन्चालन गरिएको हो । आयस्रोत कम भएका ग्रामीण भेगका सर्वसाधारणलाई लक्षित गरी शिविर आयोजना गरिएको चिकित्सकहरुले बताएका छन्

माओवादी केन्द्रको प्रतिबद्धतापत्र तयार, किसानका लागि के आउँदैछ ?

केही दिनभित्रै सार्वजनिक गर्ने तयारी गरिएको प्रतिबद्धतापत्रमा स्थानीय जनताको दैनिक सेवा र कृषि तथा औद्योगिक आत्मनिर्भर अर्थतन्त्रको स्थापनामा जोड दिइने छ । नेपालको संविधानको अनुसूची ८ मा उल्लेख भएको स्थानीय

दशरथचन्द क्रिकेट स्टेडियम निर्माण रोकियो, राखेप र ठेकेदार कम्पनीबीच विवाद

दुई वर्षअघि अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सुरु भएपछि उत्साही बनेका स्थानीय र खेलाडीहरु निर्माणकार्य रोकिएसँगै निराश बनेका हुन् । ठेकेदार र राष्ट्रिय खेलकुद परिषद (राखेप)बीचको विवादका कारण निर्माणकार्य रोकिएको हो

कस्तो छ ‘रातो घर’ ? (हेर्नोस् ट्रेलर)

लागुपदार्थ दुर्व्यसनीमा फसेका युवाहरुको जीवनमा आधारित सस्पेन्स कथावस्तुमा फिल्म बनेको जनाइएको हो । रातो घरको निर्देशन सुरज सुब्बा ‘नाल्बो’ले गरेका हुन् । सुब्बाले यसअघि, ‘सायद’, ‘बाटोमुनिको फूल’लगायतका सफल चलचित्र निर्देशन

संसद बैठक किन गरियो स्थगित ? प्रधानमन्त्रीसहित यसो भन्छन् नेताहरु (भिडियो)

आइतबार व्यवस्थापिका–संसद बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्न सहज वातावरण बनाउने उद्देश्यले संसद बैठक स्थगित गरिएको प्रतिक्रिया दिए । उनले पहिलो चरणको निर्वाचनका लागि

अस्तव्यस्त अन्तर्राष्ट्रिय विमानस्थल

विमानस्थलको क्षमता कम हुँदा भीडभाड बढ्नाका साथै उडान संख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एअर ट्राफिक जाम, विमान आकाशमै रहने (होल्ड) हुने, उडानतालिका परिवर्तन र

अस्थायी शिक्षकहरु आन्दोलित

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी अस्थायी शिक्षकहरुले आफूहरुलाई स्थायी गर्नुपर्नेलगायतका माग पूरा नभएको भन्दै आन्दोलन थाल्ने जनाएका हुन् । सरकारले सबै अस्थायी शिक्षकहरुलाई एउटै प्रक्रियाबाट स्थायी गर्नुपर्ने उनीहरुको माग छ

राप्रपाले संविधान संशोधनको पक्षमा मतदान गर्ने

सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले मुलुकलाई राजनीतिक समाधान दिनका लागि पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक कुन्तीकुमारी शाहीले जानकारी दिइन् । पार्टी

Malaysian delegation calls on PM Dahal

Prime Minister Dahal made this remark during a meeting with a delegation of Malaysian former administrators and businesspersons, who today met with him at the former’s official residence in Baluwatar.