Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


जन्ती बोकेको बसबाट खसेर युवकको मृत्यु

मृत्यु हुनेमा दाङ, तुलसीपुर–१२ कपडादेवीका २३ वर्षीय सुरज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । उनको नेपालगन्जमा उपचारकाक्रममा मृत्यु भएको हो । दंगीशरण

निर्वाचनको अनुगमनमा को–कहाँ खटाइए ?

आयोगकाअनुसार उक्त निर्वाचनको प्रदेश नम्बर–३ को अनुगमनको संयोजन निर्वाचन आयुक्त इला शर्मा र नरेन्द्र दाहाल गर्नेछन् । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले प्रदेश नम्बर–४ र सुधीरकुमार शाहल प्रदेश नम्बर–६ को संयोजन

स्व.लामु अमात्य नेपालको पहिलो नर्स घोषित

स्वास्थ्य मन्त्रालयमा आइतबार (आज) आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले अमात्यलाई सबै प्रमाण र तथ्यका आधारमा पहिलो नर्स घोषित गर्दै उनका पुत्र गायक योगेश्वर अमात्यलाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरे । स्व.अमात्यले

एनसेलले ल्यायो सापटीमा नयाँ योजना

नयाँ योजनाअन्तर्गत् सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधामार्फत् अब बिनाकुनै सेवाशुल्क ३० रुपैयाँसम्म सापटी लिनसक्ने कम्पनीले जनाएको हो । मे दिवसको

सेयर बजार ओरालो, कारोबार पनि खुम्चियो

उतार–चढावबीच बजार परिसूचक नेप्से २० अंक बराबरले ओरालो लागेर १६ सय ५० आइपुग्यो । कारोबार भएकामध्ये उत्पादनमूलक र अन्यबाहेक अरु सबै समूह ओरालो लागे । बिमा समूह सबैभन्दा उच्च १

सुडान घोटालाकान्डः सर्वोच्चद्वारा तीन पूर्वप्रहरी प्रमुखलाई कैद तथा जरिवाना

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले आइतबार राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, गुरुङ र ठकुरीलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना

अब निर्वाचन के हुन्छ ? (भिडियो रिपोर्ट)

निर्वाचनका लागि गाउँगाउँमा लहर उठिसकेको र निर्वाचन आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पनि भइसकेको अवस्थामा संविधान संशोधनको बहानामा निर्वाचन नै नगर्ने प्रपञ्च भइरहेको त छैन भन्ने चर्चा चुलिएको छ ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ‘ग्रान्ड डिजाइन’ : एमाले (भिडियोसहित)

आइतबार हामीसँग कुरा गर्दै एमाले महासचिव ईश्वर पोखरेलले ग्रान्ड डिजाइनअन्तर्गत् प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गराइएको बताए । महासचिव पोखरेलले महाअभियोग प्रस्ताव कसरी अघि बढ्छ भन्ने हेरेर एमालेले धारणा बनाउने पनि

गृहमन्त्री निधिले दिए पदबाट राजीनामा

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको ‘महाअभियोग प्रस्तावप्रति असहमति’ जनाउँदै उपप्रधानमन्त्री निधिले राजीनामा दिएका हुन् । हामीसँग टेलिफोनमा कुरा गर्दै उनले आफूसम्बद्ध मन्त्रालयको विषयलाई कारण बनाउँदै प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको र सो

मणिपाल शिक्षण अस्पतालको सञ्चालन अनुमति स्थगित

स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा आइतबार (आज) मन्त्रालयमा बसेको बैठकले सो अस्पतालले प्राप्त गरेको शिक्षण अनुमति (लाइसेन्स) सम्बन्धमा शिक्षा मन्त्रालयमा आवश्यक कारबाहीको लागि अनुरोध गरेको हो । गत वैशाख ९ गते