Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राजधानीको टेकुमा भीषण आगलागी, पाँच तले घर नष्ट

टेकुस्थित उद्योग वाणिज्य महासंघको कार्यालय छेउमा रहेको गोविन्द घिमिरेको घरमा आगलागी भएको हो । घिमिरेको घरमा राखिएको छापाखानामा विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट घिमिरेको पाँच तले

विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिन श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनको

अमेरिकी राष्ट्रपतिले गरे उत्तर कोरियाली नेताको प्रशंसा

अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको कुुराकानीमा ट्रम्पले उत्तर कोरियाली नेताले सानो उमेरमै सत्ता सम्हालेको र यस्तोमा पनि केही अत्यन्त कडा व्यक्तिको सामना गर्नुपरेको बताए । उत्तर कोरियाविरुद्ध अमेरिकाले सैन्य कारवाही गर्ने

चेल्सीको अग्रता कायमै, टोटनह्याम हट्सपर पनि विजयी

अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले एभर्टनलाई उसैको मैदानमा ३–० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन पेड्रो रोड्रिग्वेज, ग्यारी केहील र विलियनले एक–एक गोल गरे । गएराति भएको अर्को

चिकित्सकले उपहार लिएको पाइए दर्ता अनुमति खारेज हुने

डाक्टरले के लिने/नलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्ने लगायत पक्ष समेटेर तयार पारेको आचार संहिता २०७३ स्वास्थ्यमन्त्री गगन थापाले आइतबार प्रमाणीकरण गरेपछि लागू भएको हो । स्वास्थ्यमन्त्रीका कानुनी सल्लाहकार राजु

राजनीतिक घटनाक्रमबाट चुनौती थपिएको भन्दै सैनिक मूख्यालयमा आकस्मिक बैठक

सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राति बसेको आकस्मिक बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको समीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो । प्रधानसेनापति राजेन्द्र क्षत्रीको नेतृत्वमा

प्रधानन्यायाधीशविरुद्ध महाभियोग आउनुको कारण यस्तो छ

सर्वोच्च अदालतले आइजिपी नियुक्तिमा योग्यता र वरियता मिचिएको भन्दै चन्दको नियुक्ति बदर गरिदियो । देउवा र प्रधानन्यायाधीश सुशीला कार्कीबीच खटपट त्यही घटनाबाट सुरु हुन्छ । देउवाले प्रधानमन्त्री दाहालसँग असन्तुष्टि पोख्दै

मछेन्द्रनाथको रथ जात्रा

आईतबार ललितपुरको पुल्चोकबाट तानेको रोतो मछेन्द्रनाथको रथ पाटनको गाहँबालमा रोके पछि पुजा र दर्शन गर्न आएका भक्तजनहरु । फोटो ः सुनिल/ ईमेजखबर 

एमालेको घोषणापत्र सोमबार सार्वजनिक हुने

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईकाअनुसार स्थानीय तहको निर्वाचनको घोषणापत्र सोमबार दिउँसो पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सार्वजनिक गरिनेछ । घोषणापत्र सार्वजनिकपछि दिउँसो २ बजे पार्टी स्थायी कमिटीको बैठक

अफगानी सुरक्षा कारबाहीमा ४३ विद्रोहीको मृत्यु

अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले कुनार, वार्दाक, नान्गाहार, जाबुल, लोगार र कुन्दुजलगायतका विभिन्न आठ प्रान्तमा गरेको आतंकवादविरुद्धको कारबाहीमा ४३ जनाको मृत्यु भएको छ । त्यस्तै, अन्य आठ जना घाइते