Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


धुलोका कारण राजधानीको आकाशमा विमान पनि पर्छन् जाममा

सोही कारण काठमाडौंको आकाशमा ट्राफिक जाम हुने, उडान रद्द हुने र यात्रुले सास्ती पाउने घटना बढेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आकाशमा ट्राफिक जाम बढ्नुमा धेरै कारणले भूमिका

कांग्रेस नेता पौडेल महाभियोगको विपक्षमा

त्यस्तो बाटो महाअभियोग प्रस्ताव फिर्ता या अरू केही विकल्प हुन सक्ने भन्दै पौडेलले तत्काल निर्णय लिन सभापति देउवालाई ध्यानाकर्षण गराएको स्रोतले बतायो । चुनावको मुखमा महाअभियोग प्रस्ताव दर्ता गरेर पार्टीलाई

संशोधन प्रस्तावमा पेलेरै अघि बढ्ने तयारीमा सरकार, जसरी भए पनि रोक्ने दाउमा विपक्षी

पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्तामा संघीय समाजवादी फोरमले भाग लिए पनि ६ मधेसकेन्द्रित दल एक भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल भने संशोधन विधेयक अघि बढाए मात्र निर्वाचनमा भाग लिने

कांग्रेसका बागी उम्मेदवार स्वतः निलम्बित हुने

बागी उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति यही वैशाख २१ गते निर्धारित् समयभित्र उम्मेदवारी फिर्ता लिइ पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी

ललितपुर महानगरको प्रमुख–उपप्रमुखमा ३० जनाको उम्मेदवारी

सहायक प्रमुख निर्वाचन अधिकृत ईश्वर आचार्यकाअनुसार १७ जनाको प्रमुखमा र १३ जनाको उपप्रमुखमा उम्मेदवारी परेको छ । १७ प्रमुखमध्ये ११ पुरुषले विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवारी दिएका छन् भने छन्

दिल्लीमा नेपालको सम्मेलन

आइएसएसआरले परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा उक्त सम्मेलन गर्न लागेको हो । आइएसएसआरले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । भारतको दिल्लीमा यही वैशाख २२

नेप्से ४ अंकले सकारात्मक

उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये धेरैजसो समूह सकारात्मक रहे । होटल समूहमा सबैभन्दा उच्च ४३ अंकको वृद्धि आयो ।

३४ जिल्लाका २८३ स्थानीय तहमा ४१ हजार बढीको उम्मेदवारी

निर्वाचन आयोगले उम्मेदवारी दर्ताको सूची प्रकाशन गर्ने तयारी गर्दैगर्दा उम्मेदवारहरु भने प्रचार–प्रसारमा उत्रिन थालिसकेका छन् । तीन प्रदेशका २८३ स्थानीय तह निर्वाचनका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा चुनावी उत्साह देखियो

महालेखा परीक्षकमा टंकमणि शर्मा सिफारिस

परिषदको बुधबार सिंहदरबारमा बसेको बैठकले शर्माको नाम सिफारिस गरेको उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिए । संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षकलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । उमेर हदका कारण

२२ केजी गाँजासहित तीनजना पक्राउ

पक्राउ पर्नेहरुमा मोरङ, भाथिगछाका जितेन ठाकुर, ज्योतिषकुमार राजवंशी र तेजनारायण राजवंशी रहेका छन् । विराटनगर बजारबाट हाटखोलातर्फ जाँदै गर्दा उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख सन्दिप भण्डारीले जानकारी दिए ।