उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो ।
कारोबार भएकामध्ये धेरैजसो समूह सकारात्मक रहे । होटल समूहमा सबैभन्दा उच्च ४३ अंकको वृद्धि आयो । बिमा समूह पनि दोहोरो अंकले सकारात्मक रह्यो । अरु समूह सामान्य अंकले धनात्मक रहे ।
विकास बैंक र उत्पादनमूलक समूह भने सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको १३ लाख बराबर कित्ता सेयर ८९ करोड रुपैयाा बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्