सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयंसेवकलाई अनिवार्यरूपमा उपस्थित भइ मतदाता शिक्षा कार्यक्रम सन्चालन गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता/स्वयंसेवकलाई मंगलबार आदेश दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । आयोगले वैशाख
उनको योजनाअनुसार जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको ‘मिनि असनबजार’ विभिन्न ठाउँमा सन्चालनका लागि अध्ययन गर्ने, राज्यले दिँदै आएको मासिक सामाजिक सुरक्षाभत्तामा थप गरी रु ५००० हजार पुर्याउने र त्यस्तो भत्ता बैंकमार्फत्
मुलुकमा झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतपत्र बदर नहोस् भनेर आयोगले मतदाता शिक्षा अभियानमार्फत् मतपत्र र मतदान गर्ने तरिकाकाबारेमा सचेतना अभियान अघि बढाएको हो । स्थानीय तह
उनीहरुले मतदाता आकर्षित गर्न आफ्ना भावी योजना तथा कार्यक्रमहरु सामाजिक सन्जालमार्फत् प्रचार–प्रचार गरिरहेका छन् । अघिल्ला चुनावहरुमा गाउँगाउँ र टोलटोलमा गएर अन्तरक्रिया र चुनावीसभा गरी जनतालाई आफ्ना एजेन्डा बुझाउने गरेका
शान्ताका पति ३६ वर्षीय भूपिन राईको दुवै मिर्गौला खराब छ । आर्थिक अवस्था ज्यादै नाजुक भएकाले दाताबाट आर्थिक सहयोग जुटाएर उनको उपचार भइरहेको छ । सातामा तीनपटक डायलासिस गर्नुपर्ने अवस्था
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि प्रधानमन्त्री कार्यालयले सो सहयोग गरेको हो । विसं २०७२ पुसको पहिलो साता अछामको पिडलतडामा आगो ताप्ने क्रममा शाहीकोे पाखुरा, ढाड र पेट जलेको थियो । जलेको
गर्मीका कारण विशेषगरी भाइरल ज्वरो संक्रमित बिरामीको संख्या निक्कै बढेको सेती अञ्चल अस्पतालले जनाएको छ । दूषित पानी तथा प्रदूषणका कारण झाडापखाला, विषमज्वरो, कमलपित्त, भाइरललगायतका समस्या भएका बिरामीको संख्या दिनहुँ
चुनाव प्रचार–प्रसारकाक्रममा लडेर घाइते भएका राणाको उपचारकाक्रममा भारतको लखनउमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस