Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


जेठ १५ अघि नै दोस्रो चरणको निर्वाचन गर्नुपर्छ : बाबुराम


0
Shares

                                                                                      फाइल फोटो
मतदातासँग मत माग्न गोरखा नगरपालिकाको पस्लाङ पुगेका डा. भट्टराईले मंगलबार पत्रकारसँग कुरा गर्दै भागबन्डाको राजनीतिले गर्दा देश भाँडभैलोतर्फ गएको र लोकतन्त्रलाई तहसनहस पार्ने काम भइरहेको आरोप लगाए ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्नेमा सरकार र सरकारमा रहेका दल नै गुन्डागर्दी र अपराधीकरणमा उत्रेको दोषारोपण पनि उनले गरे ।

अर्काे प्रसंगमा उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि एकीकरणबारे छलफल हुने जानकारी दिए । रासस

Skip This