Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


उपत्यकामा खुला क्षेत्र नमास्न पुनःनिर्माण प्राधिकरणको निर्देशन

प्राधिकरण कार्यकारी समितिको बैठकले उपत्यकाभित्र खुला क्षेत्रको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो । प्राधिकरणले उपत्यकाभित्रका सार्वजनिक, सरकारी तथा अर्धसरकारी स्वामित्वमा रहेका जग्गा कुनै संंस्थालाई हस्तान्तरण गर्न वा भाडामा

कीर्तिपुरमा चुनावी चहलपहल (भिडियोसहित)

उम्मेदवारहरु घर–घरमा पुगेर मत मागिरहेका छन् भने मतदाताहरु पनि उत्साहित छन् । यतिबेला कीर्तिपुरका घर, पाटीपौवालगायतका ठाउँ पोस्टर, ब्यानर झन्डा र तुलले रंगिएका छन् । ६५ हजार ६ सय २

पोखरामा कांग्रेस–माओवादीबीच चुनावी तालमेल, प्रचार–प्रसारमा सँगै जाने सहमति

कांग्रेस र माओवादी केन्द्रले आपसमा सहयोग गर्दै चुनावी प्रचार–प्रसारमासमेत सँगै जाने सहमति गरेका छन् । कांग्रेसको तर्फबाट कास्की कांग्रेसका सभापति कृष्ण केसी र माओवादी केन्द्रका तर्फबाट जिल्ला अध्यक्ष दीपक कोइरालाले

‘चन्दाको चर्को दबाब’

‘विगत लामो समयदेखि चलेको द्वन्द्व, राजनीतिक अस्थिरता, नाकाबन्दीलगायत विनाशकारी भूकम्पबाट शिथिल भएको मुलुकको अर्थतन्त्र र उद्योग–व्यापारमा पर्न गएको नकारात्मक असरलाई एकातर्फ राखी लामो समयपश्चात सम्पन्न हुन लागेको स्थानीय निर्वाचनमा निजी

मंगलबार सेयर बजार सकारात्मक

उतार–चढावबीच बजार परिसूचक नेप्से १३ अंकले सकारात्मक रहेर १६ सय ५० पुगेर थामियो । कारोबार भएका सबै समूह सकारात्मक रहे । जलविद्युत् समूहमा सबैभन्दा उच्च १ सय १५ अंकको वृद्धि

अफगानिस्तानमा ७१ लडाकू मारिए

सुरक्षा कारबाहीका क्रममा ३५ जना घाइते भएका र सात जनालाई नियन्त्रणमा लिएको रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । उनीहरुबाट नियन्त्रणमा लिइएका हतियार तथा विस्फोटक पदार्थ पनि सुरक्षाकर्मीले नष्ट गरेका

अनियमितता प्रमाणित भए देश छाड्ने कुलमानको घोषणा, पेस गरे ‘प्रमाण’ (फोटोफिचर)

२ करोड लिड बल्बको प्रयोगपछि २०० मेवागाट विद्युत माग घट्ने र त्यसले ५ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात घट्ने उनले बताए । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक घिसिङले

राष्ट्रसंघका शान्तिसेनामाथि आक्रमण, एकको मृत्यु, ४ बेपत्ता

‘मध्य अफ्रिकामा सहयोगको सामान लिएर गएको समूहमाथि सोमबार (हिजो) राति आक्रमण हुँदा एक जना शान्ति स्थापनार्थ खटिएका रसेनाको हत्या गरिएको छ भने चार जना बेपत्ता भएका छन् ’– मध्य अफ्रिकास्थित

लामो समयदेखि घरेलु फुटबल लिग नहुँदा खेलाडीहरु निराश (भिडियो)

लामो समयदेखि घरेलु लिग हुन नसक्दा खेलाडीहरु त निराश छन् नै क्लबहरु पनि अप्ठ्यारोमा परेका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।